नेपालमा विपत्तिपछि अमेरिकामा रहेका नेपालीलाई आपतकालीन आप्रवासन राहत दिन ट्रम्प प्रशासनलाई आग्रह

नेपालमा आएको विनाशकारी बाढीपछि अमेरिकामा रहेका नेपाली नागरिकलाई आपत्कालीन आप्रवासन संरक्षण, काम गर्ने अनुमति र यात्रा सम्बन्धी राहत उपलब्ध गराउन न्यूयोर्कका एक आप्रवासन वकिलले राष्ट्रपति डोनाल्ड ट्रम्प र होमल्यान्ड सेक्युरिटीलाई आग्रह गरेका छन्। अध्यागमन वकिल केशवराज सेडाईले अगस्ट २८ को मितिमा राष्ट्रपति ट्रम्प र होमल्यान्ड सेक्युरिटी सेक्रेटरी मार्कवेन मुलिनलाई छुट्टाछुट्टै पत्र पठाउँदै अमेरिकामा कानुनी रूपमा […]