एनसेलले बाढी प्रभावित क्षेत्रमा सञ्चार सम्पर्कसँगै खोज, उद्धार तथा राहत वितरणमा सहजीकरण गर्न उपलब्ध गराउँदै आएको निःशुल्क भ्वाइस, डेटा तथा एसएमएस सेवा थप सात दिन लम्ब्याएको छ। कम्पनीका अनुसार थपिएको निःशुल्क सेवा शनिबारदेखि लागू हुनेछ। यससँगै बाढी प्रभावित क्षेत्रमा एनसेलका ग्राहकले थप एक सातासम्म उक्त सुविधा निःशुल्क प्रयोग गर्न सक्नेछन्। यसअघि बुधबार रसुवाको भोटेकोशी नदीमा […]