केही दिनभित्रै संशोधन प्रस्ताव संसद्मा पेस हुने, मिटरब्याजीलाई सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा कारबाही हुने
सरकारले मिटरब्याजलाई अपराध करार गर्न कानुन संशोधनको प्रक्रियालाई अन्तिम चरणमा पुर्याएको छ । संशोधनका लागि प्रस्तावित मस्यौदा विधेयक समितिबाट...