२२८ मेगावाटका जलविद्युत आयोजनाको निर्माणकार्य धमाधम, आगामी वर्ष सक्ने लक्ष्य

१७ वैशाख, काठमाडौं । नेपाल विद्युत प्राधिकरण र चिलिमे जलविद्युत कम्पनीको अगुवाईमा रसुवा र नुवाकोटमा २ सय २८ दशमलव ३ मेगावाटका आयोजनाको निर्माणकार्य धमाधम भइरहेको छ । काममा कुनै अवरोध नआएमा आगामी २०७६ भित्र आयोजनाको सबै निर्माणकार्य सम्पन्न हुने विद्युत प्राधिकरणले जनाएको छ । प्राधिकरणले ६० मेगावाटको माथिल्लो त्रिशूली ३ ए, चिलिमको …

सम्बन्धित सामग्री

आगामी वर्ष ३ खर्ब वैदेशिक ऋण र अनुदान पाउने लक्ष्य, यी हुन् सम्भावित दाता

२२ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९/८० मा नेपाल भन्दा बाहिरका दाताबाट अनुदान र ऋण गरी झण्डै ३ खर्ब रुपैयाँ प्राप्ति गर्ने लक्ष्य राखेको छ । आगामी आर्थिक वर्ष २०७९/८० मा १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँ बराबरको बजेट ल्याएको सरकारले १२ खर्ब ४० अर्ब ११ करोड रुपैयाँ मात्र राजस्वबाट स्रोत जुटाउन […]

आगामी वर्ष ८ % ले आर्थिक वृद्धि हुने प्रक्षेपण

जेठ १५, काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि ८ प्रतिशत आर्थिक वृद्धि गर्ने लक्ष्य लिएको बताएको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/ ८० को बजेट प्रस्तुुत गर्दै यस्तो बताएका हुन् । त्यस्तै नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा ७ प्रतिशत मुद्रा स्फिती कायम राख्ने पनि उनले बताए ।

आगामी वर्ष ८ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य

सरकारले आगामी आर्थिक वर्षमा ८ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको छ। संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले ८ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने बताएका...

भूकम्पबाट क्षति भएका सम्पदाको पुनःनिर्माण आगामी वर्ष सकिने

काठमाडौँ- सात वर्षअघिको भूकम्पले क्षतिग्रस्त सांस्कृतिक सम्पदाको पुनःनिर्माण आगामी आर्थिक वर्षमा सम्पन्न गरिने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आज संसद्को संयुक्त बैठकमा पेश गरेको आर्थिक वर्ष २०७९/८० को बजेटमा आगामी वर्ष सम्पदा पुनःनिर्माण सकिने लक्ष्य राखिएको छ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले ३२ जिल्लाका ९२० सम्पदामा क्षति पुगेको थियो । तीमध्ये करिब […]

आगामी वर्ष ८०० किलोमिटर सडक सञ्जाल विस्तार गर्ने

सरकारले आगामी आर्थिक वर्ष ८०० किलोमिटर सडक विस्तार गर्ने लक्ष्य राखेको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट वक्तव्यमार्फत यस्तो घोषणा गरेका हुन् ।उनले आगामी आर्थिक वर्ष २५७ किलोमिटर सडक स्तरोन्नति गर्ने योजना पनि बजेटमा समेटिएको जनाएका छन् । मन्त्री शर्माका अनुसार संघ, प्रदेश र स्थानीय तहको सडक कार्यक्षेत्र निर्धारण गरिनेछ । उनले आगामी वर्ष नारायणगढ–बुटवल सडक विस्तार कार्य सम्पन्न गरिने पनि जनाए ।

आगामी वर्ष १० लाख पर्यटक भित्र्याउने लक्ष्य

१५ जेठ, काठमाडौं । सरकारले आगामी वर्ष १० लाख पर्यटक भित्र्याउने लक्ष्य सार्वजनिक गरेको छ । दीगो विकास तथा वातावरण संरक्षणमा ध्यान दिई उच्च मूल्यका पर्यटक भित्र्याउने समेत बजेटमा उल्लेख छ । पर्यटन क्षेत्रको पुनरुत्थानमा ध्यान दिइएको अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिए । ऐतिहासिक तथा पुरातात्विक सम्पदाको उत्खननमा ध्यान दिइने बजेटमा उल्लेख छ । हिल […]

आगामी वर्ष आयात २० प्रतिशत घटाइने, ५ वर्षमा व्यापार सन्तुलन

सरकारले आगामी आर्थिक वर्ष नेपालको आयात २० प्रतिशतले घटाउने लक्ष्य लिएको छ । अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषण गर्दै आगामी आर्थिक वर्षमा नेपालको व्यापारघाटा घटाउने रणनीति लिने जनाए ।उनले आगामी वर्ष धान, मकै, गहुँ र फलफूलको आयात ३० प्रतिशतले घटाउने र समग्र आयात २० प्रतिशतले घटाउने घोषणा गरे । यस्तै, आगामी ५ वर्ष भित्रमा नेपालको वैदेशिक व्यापार घाटालाई सन्तुलनमा ल्याउने र त्यसका लागि निर्यात प्रोत्साहन गर्न सरकार लागि पर्ने समेत बताए ।

कोरोनाका कारण स्थगित भ्रमण वर्ष आगामी वर्ष आयोजना गर्न सुझाव

२३ चैत, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) महामारीका कारण स्थगित नेपाल भ्रमण वर्ष २०२० आगामी वर्ष आयोजना गर्न सरकारलाई नेपाल राष्ट्र बैंकले सुझाव दिएको छ । नेपाल राष्ट्र बैंकले बाह्य क्षेत्र सुधारका लागि सरकारलाई दिएको सुझावमा भ्रमण वर्षलाई आगामी वर्ष घोषणा गरी सञ्चालन गर्न भनिएको छ । सरकारले वार्षिक २० लाख पर्यटक आगमनको लक्ष्य राखेर […]

आगामी वर्ष आर्थिक वृद्धिदर ६.५ प्रतिशत पुर्‍याउने लक्ष्य

काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ मा ६.५ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य लिएको छ। आगामी वर्षको बजेट घोषणा गर्दै अर्थमन्त्री विष्णु पौडेलले अर्को वर्ष साढे ६ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य लिएको जानकारी दिएका हुन्।