xअअन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जापानले नयाँ वर्ष २०२२ तथा राष्ट्रिय पोशाक दिवस जनवरी १ को अवसर पारेर आयोजना गर्न थालिएको “टोकियो कविता कन्सर्ट २०२२” तथा ६१ औँ नियमित साहित्य शृङ्खलाको सम्पूर्ण तयारी सकिएको जानकारी दिएको छ । जनवरी १ तारिख बिहान ११ बजेदेखि टोकियो सिनओकुबोस्थित सोलमारी मुरा हलमा सम्पन्न हुने उक्त कार्यक्रममा संस्थाले विभिन्न …