पानी परे पनि प्रदूषणमा सुधार आएन : काठमाण्डौ प्रदूषित सहरको शीर्ष दुईमा

काठमाण्डाै - पानी परे पनि वातावरण प्रदूषणको अवस्थामा भने खासै सुधार आउन सकेको छैन । हिजो परेको असिनासहितको पानीले वायु प्रदूषणलाई घटाउन सक्ने भनिए पनि काठमाण्डौ उपत्यकासहित देशका मुख्य सहरमा वायु प्रदूषण अस्वस्थकर अवस्थामा नै रहेको छ ।   वातावरण प्रदूषणको मात्रा मापन गर्ने सूचक एक्यूआईले अहिले पनि काठमाण्डौ प्रदूषित ९४ सहरमध्ये शीर्ष दुईमा देखाएकाे छ । नेपालमा आज बिहानको एक्यूआई विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) र सरकारले तोकेको मापदण्डभन्दा बढी छ । यतिबेला रुपन्देहीको सिद्धार्थनगरको एक्यूआई एक सय ७१ छ । ...

सम्बन्धित सामग्री

‘स्वस्थ सहर’ को सन्देश

एकातिर संघीय राजधानी काठमाडौँले लगातार प्रदूषित सहरको उपमा पाइरहेको छ अर्कोतिर यसैबेला धुलिखेलचाहिँ स्वस्थ सहरको विशेषणले सुशोभित हुन पाउनु गौरवको विषय हो। यसले थोरै भए पनि आशाको सन्देश दिएको छ। प्रदूषित सहर धेरै छन्, तर एउटै स्वस्थ सहरले धेरैलाई प्रेरणा दिएको छ।

काठमाडौँ विश्वकै प्रदूषित सहर : दोस्रो नम्बरमा ढाका

काठमाडौँ विश्वको सबैभन्दा बढी वायु प्रदूषित सहरको रुपमा रहेको छ। देशभर बुधबार र बिहीबार परेको पानीले प्रदूषण घट्ने अपेक्षा गरिए पनि प्रदूषण घट्न सकेको छैन।

राजनीतिक प्रदूषण र विश्वकै प्रदूषित सहर काठमाडौँ

नेपाल वायु प्रदूषणको चपेटामा परेको छ । गत शनिबार र आइतबार काठमाडौँ उपत्यका विश्वकै प्रदूषित सहरको सूचीमा पहिलो नम्बरमा पुग्यो ।  वायु गुणस्तर सूचकांकमा २०९ अंकसहित शनिबार काठमाडौँ विश्वकै प्रदूषित वायुयुक्त सहर बनेको छ । आइतबार पनि प्रदूषित सहरको सूचीमा काठमाडौँ पहिलो नम्बरमा थियो ।  विश्वका १०१ सहरको र...

राजनीतिक प्रदूषण र विश्वकै प्रदूषित सहर काठमाडौँ

नेपाल वायु प्रदूषणको चपेटामा परेको छ । गत शनिबार र आइतबार काठमाडौँ उपत्यका विश्वकै प्रदूषित सहरको सूचीमा पहिलो नम्बरमा पुग्यो ।  वायु गुणस्तर सूचकांकमा २०९ अंकसहित शनिबार काठमाडौँ विश्वकै प्रदूषित वायुयुक्त सहर बनेको छ । आइतबार पनि प्रदूषित सहरको सूचीमा काठमाडौँ पहिलो नम्बरमा थियो ।  विश्वका १०१ सहरको र...

काठमाण्डौ आज विश्वको १३औँ प्रदूषित सहर

काठमाण्डाै - आज काठमाण्डौ विश्वको १३औँ प्रदूषित सहर बनेको छ । वायु प्रदूषणको मात्रा बढ्दै गएपछि काठमाण्डौ प्रदूषित सहरको १३औँ स्थानमा पुगेको हो । आज बिहान काठमाण्डौ उपत्यकाको हावाको प्रदूषण सूचकाङ्क एक्यूआई १ सय ६० रहेको छ । बिहान सबैभन्दा धेरै भक्तपुरको सूर्यविनायकमा एक्यूआई १ सय ६० पुगेको छ । यस्तै, भक्तपुरका तीन वटा स्टेसनको एक्यूआई १ सय ५० भन्दा माथि रहेको छ । एक्यूआई शून्यदेखि ५० सम्मलाई सामान्य रुपमा लिने गरिन्छ । त्यसभन्दा माथि अस्वस्थ मानिन्छ । प्रदूषित सहरको पहिलो नम्बरमा पाकिस्तानको लाहोर, दोस्रोमा बङ्लादेशको ...

पाकिस्तानको लाहोर विश्वकै नम्बर एक प्रदूषित सहर

काठमाडौँ – पाकिस्तानको लाहोर विश्वमै सबैभन्दा प्रदूषित सहरको नम्बर एकमा परेको छ । वायु गुणस्तर अनुगमनसम्बन्धी स्वीस प्रविधि कम्पनी आईक्युएयरले लाहोर विश्वकै सवैभन्दा प्रदूषित सहरमा देखाएको हो । बुधबार लाहोरको वायु गुणस्तर सूचांक (एक्यूआई) ३४८ थियो । ३०० भन्दा माथिको एक्यूआईलाई खतरनाक मानिन्छ । पछिल्लो समयमा पाकिस्तानमा वायु प्रदूषण बढ्दो छ । सवारी साधनमा कम […]

काठमाडौं आज पनि विश्वकै प्रदूषित सहर

काठमाडौं : काठमाडौं आज बिहान पनि विश्वको सबैभन्दा बढी प्रदूषित सहर बनेको छ। वायु प्रदूषणसम्बन्धी ताजा विवरण राख्ने स्वीट्जरल्याण्डको आइक्युएयर वेबसाइटका अनुसार काठमाडौंमा आज बिहान वायु प्रदूषणको मात्रा २६८ एक्युआई रहेको छ। हिजो दिउँसो काठमाडौंको प्रदूषण झण्डै साढे ३०० एक्युआई पुगेको थियो। काठमाडौं तीन दिनदेखि लगातार विश्वको सबैभन्दा प्रदूषित सहरको नम्बर १ सूचीमा रहँदै आएको छ। देशका विभिन्न ठाउँमा लागेको डढेलोका कारण नेपालका अन्य सहर तथा ग्रामीण क्षेत्रको वातावरण प्रदूषित भएको वन तथा वातावरण मन्त्रालयले जनाएको छ। ...

एक्कासि कसरी फैलियो काठमाडाैंमा प्रदूषण?

काठमाडाैं : काठमाडाैं उपत्यका दिनभर धुलाम्य भयो। काठमाडाैंको आकाशभरि फैलिएको धुलोले मानिसको जीवनयापनमा प्रभाव त पार्‍यो नै, एकैदिनको धुलोले मानिसको स्वास्थ्यमा निकै असर पारिदियो।  काठमाडाैंमा फैलिएको धुलोका कारण विश्वमै सबैभन्दा प्रदूषित सहरको सूचीमा पर्‍यो। विश्वको प्रदूषण मापनको यथार्थ देखाउने आइक्यु एयर डट कमका अनुसार शुक्रबार दिउँसोको काठमाडाैंको धुलो विश्वकै पहिलो वायु प्रदूषित सहर बनेको थियो।  एक्कासि काठमाडाैंमा फैलिएको धुलो कहाँबाट आयो त? भारतीय सीमा क्...