काठमाडौँ विश्वकै प्रदूषित सहर : दोस्रो नम्बरमा ढाका
काठमाडौँ विश्वको सबैभन्दा बढी वायु प्रदूषित सहरको रुपमा रहेको छ। देशभर बुधबार र बिहीबार परेको पानीले प्रदूषण घट्ने अपेक्षा गरिए पनि प्रदूषण घट्न सकेको छैन।
काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै पहिलो प्रदूषित सहरका रुपमा सूचीकृत भएको छ । ‘एयर क्वालिटी इन्डेक्स’ को आजको तथ्याङ्कअनुसार समग्र वायु गुणस्तर सूचकाङ्क (एक्युआई) एक सय ६२ पुगेको छ ।
काठमाडौँ उपत्यकाको वायु प्रदूषणको दर उच्च तहमा पुगेको छ। वायु प्रदूषण मापन गर्ने अन्तर्राष्ट्रिय संस्था आइक्यु एयरले काठमाडौँको प्रदूषण दर १९४ मापन गरिएको छ ।
नेपाल वायु प्रदूषणको चपेटामा परेको छ । गत शनिबार र आइतबार काठमाडौँ उपत्यका विश्वकै प्रदूषित सहरको सूचीमा पहिलो नम्बरमा पुग्यो ।
वायु गुणस्तर सूचकांकमा २०९ अंकसहित शनिबार काठमाडौँ विश्वकै प्रदूषित वायुयुक्त सहर बनेको छ । आइतबार पनि प्रदूषित सहरको सूचीमा काठमाडौँ पहिलो नम्बरमा थियो ।
विश्वका १०१ सहरको र...
नेपाल वायु प्रदूषणको चपेटामा परेको छ । गत शनिबार र आइतबार काठमाडौँ उपत्यका विश्वकै प्रदूषित सहरको सूचीमा पहिलो नम्बरमा पुग्यो ।
वायु गुणस्तर सूचकांकमा २०९ अंकसहित शनिबार काठमाडौँ विश्वकै प्रदूषित वायुयुक्त सहर बनेको छ । आइतबार पनि प्रदूषित सहरको सूचीमा काठमाडौँ पहिलो नम्बरमा थियो ।
विश्वका १०१ सहरको र...
काठमाडौं । काठमाडौँ शहर विश्वकै प्रमुख १० प्रदूषित सहरभित्रको सूचीकाे छैटौं नम्बरमा परेको छ । वायुको गुणस्तरका विषयमा अनुगमन गर्ने स्विस कम्पनी आईक्युएयरले सार्वजनिक गरेको २०२१ वर्ल्ड एयर क्वालिटी रिपोर्टको सूचीमा राजधानी काठमाडौं विश्वको छैटौँ प्रदूषित सहर बनेको छ । त्यस्तै, देशका हिसाबले नेपाल प्रद्रूषित देशको सूचीको दशौँ नम्बरमा छ । हालै सार्वजनिक भएकाे तथ्यांक […]
काठमाडौँ – पाकिस्तानको लाहोर विश्वमै सबैभन्दा प्रदूषित सहरको नम्बर एकमा परेको छ । वायु गुणस्तर अनुगमनसम्बन्धी स्वीस प्रविधि कम्पनी आईक्युएयरले लाहोर विश्वकै सवैभन्दा प्रदूषित सहरमा देखाएको हो । बुधबार लाहोरको वायु गुणस्तर सूचांक (एक्यूआई) ३४८ थियो । ३०० भन्दा माथिको एक्यूआईलाई खतरनाक मानिन्छ । पछिल्लो समयमा पाकिस्तानमा वायु प्रदूषण बढ्दो छ । सवारी साधनमा कम […]