काठमाडौं : कोरोना संक्रमणबाट मृत्यु भएकाको शवबाट कोरोना नसर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताए। उनले आफ्नै रीतिरिवाजअनुसार शव अन्त्येष्टि गर्न सकिने पनि बताए। 'खोक्दा, हाछयुँ गर्दा, बोल्दा निस्कने छिटा बाट मात्र सर्ने गर्दछ,' उनले भने।
मृत्यु भएको मान्छेबाट खोक्ने, हाछयुँ गर्नेलगायत श्...