तीन महिनामा साढे चार अर्बको जीवन बिमा पोलिसी सरेन्डर

जीवन बिमा कम्पनीहरूले संकलन गरेको पहिलो बिमा शुल्कको ४८ प्रतिशत पोलिसी सरेन्डर भएको प्राधिकरणको तथ्यांक  जीवन बिमा कम्पनीहरूले गरेको नयाँ व्यवसायको झन्डै ५० प्रतिशत रकमबराबरको पोलिसी सरेन्डर हुन थालेको छ । नेपाल...

सम्बन्धित सामग्री

जीवन बिमा योजना सार्वजनिक

नेपाल लाइफ इन्स्योरेन्सले नेपाल लाइफ सुनौलो भविष्य जीवन बिमा योजना सार्वजनिक गरेको छ।

जीवन बिमा एजेन्टका पीरमर्का

नेपालका जीवन बिमा एजेन्टले लामो समयदेखि नेपाल सरकारसमक्ष नेपालमा जीवन बिमा गर्ने बिमितलाई बिमा गरेबापत वार्षिक आयमा कम्तीमा १ लाख ५० हजारसम्मको आयमा आयकर छुट दिनुपर्ने माग राख्दै आएका छन् । तर, सरकारले पहिले जीवन बिमा गर्ने बिमितलाई वार्षिक आयमा २५ हजार मात्रै आय कर छुट दिन्थ्यो । तर, सरकारले गत वर्षदेखि जीवन बिमा गर्ने […] The post जीवन बिमा एजेन्टका पीरमर्का appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

पाँच जीवन बिमा कम्पनीलाई आईपीओ जारी गर्न प्राधिकरणको निर्देशन

नेपाल बिमा प्राधिकरणले विभिन्न ५ वटा जीवन बिमा कम्पनीलाई तत्काल साधारण सेयर (आईपीओ) जारी गर्न निर्देशन दिएको छ । आईपीओ जारी गर्न बाँकी रहेका ५ जीवन बिमा कम्पनीलाई आईपीओ जारी गर्न निर्देशन दिइएको प्राधिकरणका प्रवक्ता राजुरमण पौडेलले जानकारी दिए । उनका अनुसार, प्राधिकरणले सिटिजन्स लाइफ, रिलायबल लाइफ, सन नेपाल लाइफ, आइएमई लाइफ र महालक्ष्मी लाइफ […]

गाउँ पसेनन् जीवन बिमा कम्पनी

बिमाको पहुँच बढाउन बिमा समितिले जीवन बिमा कम्पनीको संख्या बढाए पनि उनीहरू ग्रामीण भेगमा पुग्न सकेका छैनन् । पुरानाजस्तै नयाँ खुलेका कम्पनी पनि सहरकेन्द्रित मात्रै भएको समितिको तथ्यांकले देखाएको छ । गत...

१६ जीवन बिमा र १५ निर्जीवन बिमा कम्पनीलाई मर्जरमा जान दबाब

बिमा समितिले तोकेको पुँजी वृद्धि गर्न नेपालमा सञ्चालित अधिकांश जीवन बिमा र निर्जीवन बिमा कम्पनीहरूलाई कठिन देखिएको छ । सोही कारण समितिले कम्पनीहरूलाई पुँजी वृद्धिका लागि मर्जरमा जान पहिलो प्राथमिकता दिएको...

नेपाल लाइफ समुन्नत जीवन बिमा योजना सार्वजनिक

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ‘नेपाल लाइफ समुन्नत जीवन’ जीवन बिमा योजना सार्वजनिक गरेको छ । कम्पनीले समय सापेक्ष ग्राहकको चाहना तथा अभिकर्ताहरूको सुझावलाई मध्यनजर गर्दै उक्त जीवन बिमा योजना ल्याएको जनाएको छ । यो जीवन बिमा योजना मुनाफामा सहभागी हुने सावधिक जीवन बिमा रहेको कम्पनीले जनाएको छ ।विकासको गति बढेसँगै ठूला ठूला परियोजनाहरू, हाइड्रोपावर भवन […]

जीवन बिमा : आयकर छुटको प्रसंगबारे एक चर्चा

हालै ‘कारोबार राष्ट्रिय आर्थिक दैनिक’मा आएको एक समाचारअनुसार आर्थिक वर्ष २०७७-०७८ मा आइपुग्दा नेपालमा ‘जीवन बिमा’ गर्ने मानिसहरूको संख्या सम्पूर्ण जनसंख्याको लगभग एक चौथाइ (२४.७६ प्रतिशत) पुगेको छ, जुन कुरोलाई धेरै राम्रो मान्न सकिन्छ । हुन त अझ म्यादी जीवन बिमा (विदेशमा काम गर्न जाने नेपालीहरूले गर्ने बिमा) समेत जोड्दा यो प्रतिशत आर्थिक वर्ष २०७७-०७८ […]

नेपाल लाइफले ल्याएको ‘नौलो केटाकेटी जीवन बिमा योजना’

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सावधिक जीवन बिमा ‘नौलो केटाकेटी जीवन बिमा योजना’ ल्याएको छ । कम्पनीले ग्राहकको आवश्यकता तथा चाहनाअनुसारका बिमा योजनाहरु बजारमा ल्याउने क्रममा यो नौलो केटाकेटी जीवन बिमा योजना ल्याएको हो ।यो योजनामा १ वर्षदेखि १७ वर्षसम्म उमेर समुहका बालबालिकाको ५ वर्षदेखि ३० वर्षसम्म समय अवधिको न्यूनतम एक लाख रुपैयाँदेखि आम्दानीको आधारमा अधिकतम […]

नेपाल लाइफको ‘नौलो सुरक्षित जीवन बिमा योजना’ सार्वजनिक

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ‘नौलो सुरक्षित जीवन बिमा योजना’ सावधिक जीवन बिमा ल्याएको छ । नेपाल लाइफले ग्राहकको आवश्यकता तथा चाहना अनुसारका बिमा योजनाहरु बजारमा ल्याउने क्रममा यो नौलो सुरक्षित जीवन बिमा योजना ल्याएको कम्पनीले जनाएको छ । १८ देखि ७० वर्ष सम्मको कुनै पनि स्वस्थ व्यक्तिले बिमा गर्न सकिने नौलो सुरक्षित जीवन बिमा योजनामा […]