हालै ‘कारोबार राष्ट्रिय आर्थिक दैनिक’मा आएको एक समाचारअनुसार आर्थिक वर्ष २०७७-०७८ मा आइपुग्दा नेपालमा ‘जीवन बिमा’ गर्ने मानिसहरूको संख्या सम्पूर्ण जनसंख्याको लगभग एक चौथाइ (२४.७६ प्रतिशत) पुगेको छ, जुन कुरोलाई धेरै राम्रो मान्न सकिन्छ । हुन त अझ म्यादी जीवन बिमा (विदेशमा काम गर्न जाने नेपालीहरूले गर्ने बिमा) समेत जोड्दा यो प्रतिशत आर्थिक वर्ष २०७७-०७८ […]