पाँच जीवन बिमा कम्पनीलाई आईपीओ जारी गर्न प्राधिकरणको निर्देशन

नेपाल बिमा प्राधिकरणले विभिन्न ५ वटा जीवन बिमा कम्पनीलाई तत्काल साधारण सेयर (आईपीओ) जारी गर्न निर्देशन दिएको छ । आईपीओ जारी गर्न बाँकी रहेका ५ जीवन बिमा कम्पनीलाई आईपीओ जारी गर्न निर्देशन दिइएको प्राधिकरणका प्रवक्ता राजुरमण पौडेलले जानकारी दिए । उनका अनुसार, प्राधिकरणले सिटिजन्स लाइफ, रिलायबल लाइफ, सन नेपाल लाइफ, आइएमई लाइफ र महालक्ष्मी लाइफ […]