ओम डेभलपमेन्ट बैंक र राष्ट्रिय बिमा कम्पनी बैंकान्सुरेन्स सम्झौता

ओम डेभलपमेन्ट बैंक र सरकारी स्वामित्वको राष्ट्रिय बिमा कम्पनीबीच बैंकान्सुरेन्स सहमति भएको छ । सहमतिमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विश्व मोहन अधिकारी र राष्ट्रिय बिमा कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत वीरविक्रम रायमाझीले हस्ताक्षर गरे ।

सम्बन्धित सामग्री

राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा डा. पाठक

राष्ट्रिय वाणिज्य बैंक सञ्चालक समितिका नवनियुक्त अध्यक्ष डा.बलराम पाठकले पद तथा गोपनीयताको शपथ लिएका छन् ।अध्यक्ष डा. पाठकले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनअन्तर्गत मंगलबार पद तथा गोपनीयताको शपथ लिएका हुन् । यसअघि बैंक सञ्चालक समितिको बैठकले डा.बलराम पाठकलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।पाठकसँग राष्ट्रिय बिमा कम्पनी […]