राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा डा. पाठक

राष्ट्रिय वाणिज्य बैंक सञ्चालक समितिका नवनियुक्त अध्यक्ष डा.बलराम पाठकले पद तथा गोपनीयताको शपथ लिएका छन् ।अध्यक्ष डा. पाठकले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनअन्तर्गत मंगलबार पद तथा गोपनीयताको शपथ लिएका हुन् । यसअघि बैंक सञ्चालक समितिको बैठकले डा.बलराम पाठकलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।पाठकसँग राष्ट्रिय बिमा कम्पनी […]

सम्बन्धित सामग्री

राष्ट्रिय वाणिज्य बैंक अध्यक्षमा पाठक

काठमाडौं, (नेस) । राष्ट्रिय वाणिज्य बैंक सञ्चालक समिति अध्यक्षमा डा. बलराम पाठकले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष बैंक मंगलबार पद तथा गोपनीयताको शपथ लिनु भएको छ । बैंक संचालक समितिको सोमबार बसेको बैठकले डा। पाठकलाई अध्यक्षमा चयन गरेको हो । डा. पाठकले अर्थशास्त्र विषयमा विद्यावारिधी गर्नुभएको छ । साथै, उहाँलाई राष्ट्रिय बीमा कम्पनीको सञ्चालकको […]

राष्ट्रिय वाणिज्य बैंक संचालक समिति अध्यक्षमा डा. बलराम पाठक

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड संचालक समितिका नवनियुक्त अध्यक्ष डा.बलराम पाठकले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।पाठकले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १२७ को उपदफा १ बमोजिम मंगलवार पद तथा गोपनीयताको शपथ लिएका हुन् ।यसअघि बैंक संचालक समितिको सोम...