काठमाडौं, २५ फागुन । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेश सभाको नेतृत्व परिवर्तनका लागि चलखेल सुरु गरे संसद धेरै समय नटिक्ने चेतावनी दिएका छन् । उनले संविधानको धारा १६८ (५) बमोजिम बनेको सरकार भएकाले यसलाई अंक गणितले कुनै असर नपार्ने बताए । उनले सरकारमा बस्नेलाई बस्न दिने र अरु केही सरकारमा नबसेको खण्डमा कांग्रेसले मात्रै […]