लमजुङ-आधारभूत अस्पताल बनाउने विषयमा पूर्वी लमजुङको राइनास नगरपालिकामा भएको विवाद टुंगिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राइनासको धमिलीकुवा स्वास्थ्य चौकीलाई नै १५ शय्याको आधारभूत अस्पतालमा स्तरोन्नति गर्ने सरकारको निर्णय संशोधन तथा स्थान परिवर्तन गर्न नसकिने निर्णय सहितको पत्र नगरपालिकालाई पठाए सँगै विवाद टुंगिएको हो ।यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लमजुङका सात स्थानीय तहका स्वास्थ्य […]