कांग्रेसमा विवाद : प्रदेशमा ओलीको पक्षमा उभिने कि विपक्षमा ?

६ माघ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा आएको फुटसँगै प्रदेश १ का मुख्यमत्री शेरधन राई र बागमतीका मुख्यमन्त्री डोरमणि पौडेल आफ्नै पार्टीको अर्को समूहले ल्याएको अविश्वासको प्रस्ताव सामना गर्दैछन् । दुवै प्रदेशमा भोलिदेखि प्रदेशसभाको हिउँदे अधिवेशन सुरु हुनेछ र केही दिनमै अविश्वास प्रस्तावमाथि मतदान हुनेछ । तर, दुवै प्रदेशमा ओली र प्रचण्ड […]

सम्बन्धित सामग्री

कोशीमा करार प्रशिक्षक नियुक्तिको विवाद चर्कियो

मोरङ – कोशी प्रदेशमा करार प्रशिक्षक नियुक्तिको विषयमा विवाद उत्पन्न भएको छ। गत चैत्र ३ गते खेलकुद विकास बोर्ड कोशी प्रदेशले करारका लागि १५ खेलका १७ जना प्रशिक्षक छनोटको आवेदन माग गरेको थियो। सोही छनोटका विषयमा केही प्रशिक्षकले असन्तुष्टि जाहेर गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उजुरी गरेपछि विवाद सतहमा आएको हो। विवाद बढ्दै गर्दा प्रदेशको […]

मधेश प्रदेशमा एमालेका एक जना मात्र मन्त्रीले लिए शपथ, पार्टीमा विवाद

पार्टीभित्र विवाद भएपछि पहिलो चरणमा यादवलाई मात्रै मन्त्री बनाइएको एमाले मधेश प्रदेशले जनाएको छ ।

जसपाको मधेस प्रदेशमा विवाद, केन्द्रीय अध्यक्षलाई पुनर्गठन गर्ने अधिकार

जनता समाजवादी पार्टी (जसपा) को मधेस प्रदेश समितिमा विवाद बढ्दै गए पछि मधेस प्रदेश समितिको पुनर्गठन हुने भएको छ।...

मधेस प्रदेशमा प्रदेशसभा सदस्यको बैंकमा खाता खोल्ने सम्बन्धमा विवाद

मधेस प्रदेशमा प्रदेशसभा सदस्यको बैंकमा खाता खोल्ने सम्बन्धमा विवाद भएको छ । मङ्गलबार सर्वदलीय सहमतिअनुसार प्रदेशसभा सदस्यलाई आह्वान गरिएको थियो । सो सहमतिअनुसार नेपाली कांग्रेस संसदीय दलले मेगा बैंकका प्रतिनिधिलाई बोलाएको थियो । तर सुरक्षाकर्मीले एनएमबी बैंकबाहेक अरू बैंक प्रतिनिधिलाई आदेश छैन भनेर प्रवेश गर्न नदिएपछि विवाद उत्पन्न भएको हो । प्रहरीले बिहान ११ […]

माओवादीको मधेश प्रदेशमा विवाद छताछुल्ल, मातृका र गिरिराजमणिबीच पानी बाराबार

काठमाडौं, ८ चैत्र । नेकपा माओवादी केन्द्रको मधेश प्रदेश कमिटीमा विवाद चर्किएको छ । माओवादीको मधेश प्रदेशमा पूर्वमाओवादी र पूर्व जनमोर्चा समूहबीच ठूलै विवाद चल्दै आएकोमा यसपटक छताछुल्ल भएको छ । आज माओवादीले जनकपुरमा मधेश प्रदेश कमिटीको राजनीतिक प्रशिक्षण कार्यक्रम गरेको थियो । अध्यक्ष प्रचण्ड, प्रभावशाली नेता नारायणकाजी श्रेष्ठ काठमाडौंबाट पुगे । गणेश शाह पनि […]

प्रेस चौतारीमा विवाद, हलमै नाराबाजी

नेकपा एमाले निकट प्रेस चौतारीको बन्द सत्रमा विवाद देखिएको छ । उपत्यका प्रदेश बागमती प्रदेशमा गाभिने भएपछि सदस्यहरु आन्दोलनमा उत्रिएका छन् । उनीहरुले बन्दसत्र हलमा नै नाराबाजी गरेका छन् । उपत्यका प्रदेशले छुट्टै स्वयत्त अधिकार तथा १ खुल्ला सचिवकाे माग गरेकाे छ । यता एशाेसिएट र प्रतिष्ठानले पनि सोही मुद्दा उठाएको छ ।संगठनको नेतृत्व सर्वसम्मतरुपमा चयन गर्ने विषयमा पनि विवाद देखिएको छ । अध्यक्षमा पदमा वर्तमान अध्यक्ष गणेश बस्नेत, माधव नेपाल, गणेश पाण्डे, टीका बिष्टले दाबी गरिरहेक

कर्णाली प्रदेशमा सत्ता गठबन्धन विवाद : तीन महिनादेखि पाँच मन्त्रालय रिक्त

काठमाडौँ– सत्ता गठबन्धनमा आन्तरिक विवाद समाधान नभएपछि तीन महिनादेखि कर्णाली प्रदेशमा पाँच मन्त्रालय रिक्त रहन पुगेका छन् । सो प्रदेशको सबैभन्दा ठूलो दल नेकपा माओवादी केन्द्रले चारवटा मन्त्रालय माग गरेपछि कांग्रेस नेतृत्वको कर्णाली प्रदेशमा तीन महिनादेखि पाँच मन्त्रालय रिक्त हुन पुगेका हुन् । मुख्यमन्त्री जीवनबहादुर शाहीले गत १६ कात्तिकमा पद सम्हालेको भए पनि अहिलेसम्म दुई […]

कर्णाली प्रदेशमा सत्ता गठबन्धन विवाद : तीन महिनादेखि पाँच मन्त्रालय रिक्त

सत्ता गठबन्धनमा आन्तरिक विवाद समाधान नभएपछि तीन महिनादेखि कर्णाली प्रदेशमा पाँच मन्त्रालय रिक्त रहन पुगेका छन् । सो प्रदेशको सबैभन्दा ठूलो दल नेकपा माओवादी केन्द्रले चारवटा मन्त्रालय माग गरेपछि काँग्रेस नेतृत्वको कर्णाली प्रदेशमा तीन महिनादेखि पाँच मन्त्रालय रिक्त हुन पुगेका हुन् । मुख्यमन्त्री जीवनबहादुर शाहीले गत १६ कात्तिकमा पद सम्हालेको भए पनि अहिलेसम्म दुई जनालाई मात्र जिम्मेवारी तोकेका छन् । नेकपा (एकीकृत समाजवादी) का चन्द्रबहादुर शाही तथा माओवादीका बिन्दमान विष्टबाहेक अन्यलाई जिम्मेव

केन्द्रमा एमाले नमिल्दा प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन ढिलाइ

हेटौंडा : केन्द्रमा एमाले विवाद नमिल्दा बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार पनि अलमलमा परेको छ।केपी ओली पक्षको एकल नेतृत्व रहेको प्रदेश सरकारमा माधव नेपाल पक्षलाई पनि समावेश गराउने प्रयास भएपनि केन्द्रमा विवाद नमिल्दा मन्त्रिपरिषद्‌ पुनर्गठन अन्योलग्रस्त बनेको हो।पार्टीभित्रैको विवादले केन्द्रमा सत्ता गुमेपछि बागमती प्रदेशमा केन्द्रको घटना दोहोरिन नदिन मन्त्रिपरिषद्‌ पुनर्गठन गर्ने प्रयास भएपनि सफल हुन सकेको छैन। साढे ३ वर्षदेखि बागमती प्रदेशमा ओली पक्षले सरकारको नेतृत्व गर्दै आइरहेक