कोप-२८ मा सहयोगको याचना गर्ने होइन, अधिकारका कुरा राख्ने होः प्रधानमन्त्री प्रचण्ड - NepaliPatra

सोलुखुम्बु । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिका पक्ष राष्ट्रहरूको २८औँ सम्मेलन (कोप–२८) मा जलवायु परिवर्तनबाट नेपालमा परेको असरका बारेमा स्पष्टसँग कुरा राख्ने बताएका छन् । नेपाल पर्वातरोहण सङ्घले आज सोलुखुम्बुको सगरमाथा आधार शिविर, कालापथ्थरमा आयोजना गरेको शान्ति दीप हस्तान्तरण तथा झण्डोत्तलन कार्यक्रमलाई सम्बोधन गर्दै उनले उक्त सम्मेलनमा जलवायु परिवर्तनको असर […]

सम्बन्धित सामग्री

कोप- २८ मा भाग लिएर स्वदेश फर्किए प्रधानमन्त्री प्रचण्ड, विमानस्थलमा के भने ?

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स्वदेश फर्किएका छन् । दुबईमा आयोजित जलवायु परिवर्तनसम्बन्धी राष्ट्र संघीय सम्मेलन (कोप–२८) मा भाग लिएर प्रचण्ड आइतबार स्वदेश फर्किएका हुन् ।

मानव सभ्यता बचाइराख्न हिमाल बचाउन आवश्यक : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मानव जाति र सभ्यता बचाइराख्न पहिला हिमाल बचाउन आवश्यक रहेको बताएका छन् । संयुक्त अरब इमिरेट्सको दुबइमा आयोजना भइरहेको कोप-२८ सम्मेलनका क्रममा हिमाली मुलुकले भोगिरहेको जलवायु परिवर्तनका असरबारे छलफल सत्रको अध्यक्षता गर्दै  प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् । ‘हिमाल, हिमाली सभ्यता एवम् हिमाली समुदायले भोगिरहेका समस्या बुझेर समाधान खोज्न जलवायु […]

जनमत पार्टीका अध्यक्ष राउत कोप–२८ मा भाग लिन दुवई प्रस्थान्

काठमाडौं, १६ मंसिर । सत्तारूढ जनमत पार्टीका अध्यक्ष डा. सीके राउत युएईको दुबईमा सुरु भएको कोप–२८ को सम्मेलनमा भाग लिन दुवई गएका छन् । यूएईको दुबईमा नोभेम्बर ३० मा सुरु भएको कोप–२८ सम्मेलनमा नेपालबाट प्रधानमन्त्री पुष्पकमल दाहाल, वन तथा वातावरणमन्त्री डा. वीरेन्द्र प्रसाद महतो नेतृत्वको नेपाली प्रतिनिधिमण्डल यसअघि नै दुवई पुगिसकेको छ । प्रधानमन्त्री प्रचण्ड […]

कोप–२८ लाई नेपालले अवसरका रूपमा प्रयोग गर्नेछः प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलनलाई नेपालले अवसरको रूपमा प्रयोग गर्ने बताएका छन् ।

कोप–२८ मा भाग लिन प्रधानमन्त्री प्रचण्ड दुबईमा

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको २८औँ सम्मेलन (कोप–२८) मा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बिहीबार संयुक्त अरब इमिरेट्सको दुबई पुग्नुभएको छ ।

प्रधानमन्त्री प्रचण्ड दुबईमा

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बुधबार राति संयुक्त अरब इमिरेट्स (यूएई)तर्फ प्रस्थान गरेका छन् । परराष्ट्र मन्त्रालयका अनुसार जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय फ्रेमवर्क कन्भेन्सन (कोप–२८) को २८औँ सम्मेलनमा भाग लिन प्रधानमन्त्री प्रचण्ड बुधबार राती यूएई प्रस्थान गरेका हुन् । यूएईको दुबईमा ३० नोभेम्बरदेखि...

प्रधानमन्त्री प्रचण्ड दुबईमा

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बुधबार राति संयुक्त अरब इमिरेट्स (यूएई)तर्फ प्रस्थान गरेका छन् । परराष्ट्र मन्त्रालयका अनुसार जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय फ्रेमवर्क कन्भेन्सन (कोप–२८) को २८औँ सम्मेलनमा भाग लिन प्रधानमन्त्री प्रचण्ड बुधबार राती यूएई प्रस्थान गरेका हुन् । यूएईको दुबईमा ३० नोभेम्बरदेखि...

कोप–२८ मा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड यूएई प्रस्थान

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–२८) मा सहभागी हुन केहीअघि संयुक्त अरब इमिरेट्सको दुबईतर्फ प्रस्थान गर्नुभएको छ ।

प्रधानमन्त्री प्रचण्ड आज यूएई जाँदै

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बुधबार संयुक्त अरब इमिरेट्स (यूएई)तर्फ प्रस्थान गर्ने भएका छन् ।  परराष्ट्र मन्त्रालयका अनुसार जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय फ्रेमवर्क कन्भेन्सन (कोप–२८) को २८औँ सम्मेलनमा भाग लिन प्रधानमन्त्री प्रचण्ड बुधबार यूएई प्रस्थान गर्ने भएका हुन् ।  प्रधानमन्त्री नेतृत्वक...

प्रधानमन्त्री प्रचण्ड कोप–२८ मा सहभागी हुन बुधबार यूएई प्रस्थान गर्ने

काठमाडौं,११ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको २८औँ सम्मेलन कोप-२८ मा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही मङ्सिर १३ गते संयुक्त अरब इमिरेट्सको दुबई प्रस्थान गर्दैछन् । कोप–२८ मङ्सिर १४ देखि २६ गते (नोभेम्बर ३० देखि डिसेम्बर १२ तारिख) सम्म दुबईमा हुँदैछ । प्रधानमन्त्री प्रचण्डले डिसेम्बर १ देखि […]