कोप- २८ मा भाग लिएर स्वदेश फर्किए प्रधानमन्त्री प्रचण्ड, विमानस्थलमा के भने ?

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स्वदेश फर्किएका छन् । दुबईमा आयोजित जलवायु परिवर्तनसम्बन्धी राष्ट्र संघीय सम्मेलन (कोप–२८) मा भाग लिएर प्रचण्ड आइतबार स्वदेश फर्किएका हुन् ।