इटहरीको भलादमी टोलमा बम विष्फोट, नाबालक सहित तीन घाइते

१४ मंसिर, सुनसरी । सुनसरी क्षेत्र नं ३ का नेपाली कांग्रेसका उम्मेदवार बिजय गच्छदारलाई लक्षित गरी राखेको बम बिष्फोट हुँदा इटहरीमा एक वर्षीय वालकसहित तीन जना घाइते भएका छन् । बिष्फोटमा परी स्थानीय धनबहादुर श्रेष्ठ, समि्रना अधिकारी र नावबलक योवन न्यौपाने घाइते भएको इलाका प्रहरी कार्यलय इटहरीका इन्स्पेक्टर चिरञ्जीवी दाहालले जानकारी …

सम्बन्धित सामग्री

दक्षिणी थाइल्यान्डमा बम आक्रमण, १३ जना घाइते

थाइल्यान्डको दक्षिणी क्षेत्रमा लुकाएर राखिएको बम विष्फोट भएको छ । विस्फोट हुँदा कम्तीमा १३ जना घाइते भएका सरकारी अधिकारीले जानकारी दिएका छन् । उपप्रधानमन्त्री सोमसाक थेप्सुटिनलाई उद्धृत गर्दै सरकारी वेबसाइटमा प्रकाशित...

नेपालगञ्जमा बम विष्फोट, २ जना घाइते

काठमाडौं । नेपालगञ्जमा बम बनाउने क्रममा विष्फोट हुँदा नेकपा विप्लव समूहका दुई जना कार्यकर्ता घाइते भएका छन् । उपमहानगरपालिकाको-१० भृकुटीनगरस्थित डिल्ली क्षेत्रीको कोठामा बिहिबार बम विष्फोट भएको हो । क्षेत्री नेत्रविक्रम चन्द नेतृत्वको नेकपाको विद्यार्थी संगठनका बाँकेका जिल्ला अध्यक्ष भएको बाँके प्रहरीले जनाएको छ । प्रहरीका अनुसार प्रेसरकुकर बम बनाउने क्रममा विष्फोट हुँदा क्षेत्री र […]

नेपालगन्जमा बम विष्फोट, २ जना घाइते

३० कात्तिक, काठमाडौं । नेपालगञ्जको भृकुटीनगरमा आज बेलुकी बम विष्फोट हुँदा २ जना घाइते भएका छन् । दिवाकार मल्लको घरमा बम विष्फोट हुँदा सल्यानका डिल्ली बहादुर डिसी र कैलालीका धर्म बहादुर सुनार घाइते भएका हुन्। घटनाको थप विवरण आउन बाँकी छ।

कराँची विश्वविद्यालयमा बम विष्फोट, तीन चिनियाँसहित ४ जनाको ज्यान गयो

पाकिस्तानको कराँची विश्वविद्यालयभित्र भएको आत्मघाती बम हमलामा तीन जना चिनियाँ नागरिकसहित चार जनाको ज्यान गएको छ । विस्फाेटमा कयौँ व्यक्ति घाइते भएका समाचार संस्था एएफपीले जनाएको छ ।  विश्वविद्यालयभित्र स्थानीय विद्यार्थीलाई चिनियाँ भाषा सिकाउने एक इन्टिच्युट नजिकै कारमा बम विष्फोट गराइएको खबरमा उल्लेख छ । चिनियाँ नागरिकलाई नै लक्षित गरेर बम विष्फोट गराइएको प्रारम्भिक जानकारी आएको प्रहरी स्रोतले जनाएको छ ।  कराँचीमा यसअघि पनि चिनियाँ नागरिकलाई लक्षित गरेर विष्फोटहरू हुँदै आएका थिए । घटनाको जिम्मेवारी बलुच ...

अफगानिस्तानमा बम विष्फोट हुँदा ३३ जनाको मृत्यु

काठमाडौं– अफगानिस्तानमा भएको पछिल्लो बम विष्फोटमा कम्तीमा ३३ जनाको मृत्यु भएको छ । अफगानिस्तानको उत्तरमा रहेको कुन्दुज शहर नजिक मस्जिदलाई लक्षित गरी गराइएको बम आक्रमणमा ३३ जनाको मृत्यु भएको हो । आक्रमणमा अरु दर्जनौँ घाइते भएका छन् । ‘कुन्दुजको इमाम साबिह इलाकामा बम विष्फोट हुँदा बालबालिकासहित ३३ नागरिक मारिएका छन् ।’ अफगानिस्तानको शासन चलाइरहेको तालिबान […]

इटहरीमा बम विष्फोट, दुई वटा भूमिगत संगठनको पर्चा फेला

सुनसरीको इटहरी उपमहानगरपालिका वडा नम्बर–२ मा बम विष्फोट भएको छ । वडा नम्बर–२ स्थित नव जागृति टोलमा रहेको अमित श्रेष्ठको घरमा डेरामा बस्ने रविन थापाको घरमा विष्फोट भएको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी खगेन्द्र खड्काले रातोपाटीलाई बताए ।बम विष्फोटमा परेर डेरावाला २२ वर्षीय रविन थापा र उनका साथी लमजुङ घर भएका २३ वर्षीय शेरजंग गुरुङ घाइते भएका छन् । रविनको विराटनगर स्थित आँखा अस्पताल र शेरजंगको धरान स्थित घोपा अस्पतालमा उपचार भइरहेको छ ।विष्फोट भएको ठाउँमा ‘कफन अवधारणा&r

इटहरीमा बम विष्फोट, दुईजना घाइते

काठमाडौं : सुनसरीको इटहरीमा बम विष्फोट हुँदा दुई जना घाइते भएका छन्। इटहरी उपमहानगरपालिका– २ नवजागृति टोलमा सोमबार राति साढे १० बजे बम विष्फोट हुँदा इटहरी २ का २२ वर्षीय रबिन थापा र लमजुङका २३ वर्षीय शेरजङ्ग गुरुङ घाइते भएको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी खगेन्द्र खड्काले जानकारी दिए।प्रहरीका अनुसार थापा बस्ने  कोठामा बम विष्फोट भएको थियो। बम विष्फोट हुँदा घाइते भएका थापाको विराटनगर आँखा अस्पतालमा उपचार भइरहेको छ। गुरुङलाई विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान

पाकिस्तानमा बम विष्फोट हुँदा ३० जना मारिए

काठमाडौँ– उत्तरपश्चिम पाकिस्तानको पेशावर शहरमा गराइएको बम आक्रमणमा कम्तीमा ३० जनाको मृत्यु भएको छ । पेशावर शहरस्थित शिया मुसलमानहरुको मस्जिदलाई लक्षित गरी आक्रमण गराइएको हो । कुचा रिसाल्दार मस्जिदमा शुक्रबारको नमाज पढ्न भेला भएकाहरुलाई लक्षित गरी भएको बम आक्रमणमा अरु दर्जनौं घाइते भएको अल जजीराले जनाएको छ । मस्जिदमा बम विष्फोट हुनुअघि दुई बन्दुकधारीले मस्जिदबाहिर […]

अफगानिस्तानको हेरातमा मिनी बसमा बम विष्फोट हुँदा ७ जनाको मृत्यु,९ घाइते

काठमाडौँ । अफगानिस्तानको हेरातमा एक मिनी बसमा बम विष्फोट हुँदा चार महिलासहित सात जनाको मृत्यु भएको छ । घटनामा नौ जना घाइते भएका छन् । इन्धन ट्यांकीमा जडान गरिएको बम विष्फोट भएको प्रारम्भिक अनुमान गरिएको छ । घटनाको जिम्मा कसैले नलिएको अलजजिराले जनाएको छ ।

सुर्खेतमा बेवारिसे बम विष्फोट हुँदा २ जना घाइते

सुर्खेतको वीरेन्द्रनगरमा बेवारिसे बम विष्फोट हुँदा २ जना घाइते भएका छन् ।  वीरेन्द्रनगर नगरपालिका–७ स्थित कट्कुवा सामुदायिक वनमा शनिवार  बम विस्फोट भएको हो । विस्फोटमा परी घाँस काट्न गएका दुई जना घाइते भएका हुन् ।घाइते हुनेमा दैलेखको गुराँस गाउँपालिका–६ की २१ वर्षीया लिला नेपाली र उनका भाइ १४ वर्षका नरेश परियार रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए । घाइतेहरुको स्थानीय देउती अस्पताल सुर्खेतमा उपचार भैरहेको छ ।