भन्सार प्रहरीलाई ३० रूपैयाँको दैनिक बोहनी

बारा , कात्तिक १२ । भन्सारबाट लिएको प्रवेश प्रमाणपत्र च्यातेर बारा प्रहरीले ज्यादती गर्ने गरेका आरोप लगाइएको छ । जाँचका नाउँमा प्रहरी युनिट अगाडि नै बाटो जाम गरी ठाउँठाउँमा दैनिक जाँचको नाउँमा सवारीसाधनलाई रोकेर प्रहरीले दुःख दिने गरेको पीडितहरूको गुनासो छ । जिल्लाका विभिन्न ठाउँमा रहेका प्रहरी पोष्टहरुले अहिले दैनिक जाँच गर्ने गरेका तथा लामो […]

सम्बन्धित सामग्री

भन्सार छलिएकाे १२ लाख बराबरको कपडा बरामद

काठमाडाैं । नवलपरासी प्रहरीले भन्सार छलेर ल्याइएको १२ लाख बराबरको कपडा बरामद गरेको छ। इलाका प्रहरी कार्यालय महेशपुरबाट प्रहरी निरीक्षक फल बहादुर तामाङको कमान्डमा आज बिहान ५ बजे नवलपरासीको सराव गाउँपालिका-७ बुलन्दपुरबाट भन्सार छलेर ल्याइएको सामान बरामद गरेको हो। भन्सार छलेर कपडा ल्याउँदै गरेकाहरू प्रहरीलाई देखेर कपडा फालेर भागेका थिए। उक्त कपडाहरु नियन्त्रणमा लिई आवश्यक […]

भन्सार छली ल्याएको ६६ लाख बराबरको कपडा बरामद

काठमाडौं । भन्सार छली काठमाडौं ल्याइएका ६६ लाख मूल्य बराबरको सामानसहित एक व्यक्ति पक्राउ परेका छन् । प्रहरी वृत्त कालीमाटीको टोलीले शुक्रबार राती काठमाडौंको बल्खुबाट ६६ लाखको सामानसहित एक व्यक्तिलाई पक्राउ गरेको हो ।

विराटनगर भन्सारमा १२० सिसिटिभी तर चल्छन् मात्र २० वटा

विराटनगर : तीन महिनाअघि विराटनगरको पुरानो भन्सार कार्यालयअगाडि ढाटमा रहेको फलामको ढिक्का एकाएक हरायो। अनुसन्धानका लागि भन्सार कार्यालयले सीसीटीभी रेकर्ड प्रहरीलाई बुझायो। त्यो हेरेर प्रहरीले चोर पत्ता लगायो। चोर पक्राउ पनि पर्‍यो। फलामको ढिक्का उसले कबाडीमा १८ हजारमा बिक्री गरिसकेको रहेछ। चोरी गर्नेलाई प्रहरीले अन्तर्राष्ट्रिय सिमानाको मालवस्तु हिनामिना गर्नेलाई ज्यान…

अवैध रूपमा नेपाल प्रवेश गरेका दुई भारतीय प्रहरी पक्राउ

भन्सार शुल्क नतिरेर नेपाल प्रवेश गरेका उनीहरू प्रहरी भएको खुलेपछि भारतीय प्रहरीलाई जानकारी गराइएको छ ।

सुन तस्करलाई सघाउने प्रहरीलाई १ लाख ९१ हजार धरौटी माग

सुनको ‘बाला’ तस्करलाई सघाएको आरोपमा प्रहरी जवानसँग विमानस्थल भन्सार कार्यालयले धरौटी माग गरेको छ । लागुऔषध नियन्त्रण ब्यूरोको विमानस्थल शाखामा कार्यरत जवान राजेन्द्र केसीलाई भन्सार प्रमुख महेश भट्टराईले १ लाख ९१ हजार धरौटीमा छाड्ने निर्णय गरेका हुन् ।भन्सार कार्यालयले मागेको धरौटी केसीले बुझाएका छैनन् । मंसिर १३ मा ताप्लेजुङ घर भएका दुर्गाधन लिम्बुले ल्याएको ५० ग्रामको बाला केसीले अध्यागमनको काउन्टर नजिकैबाट लिएका थिए । अनि, दुर्गाधन सहजै भन्सारबाट बाहिरिए । तर, केसीले सुन फिर्ता नगर

भन्सार छलेर ल्याइएको ७५ लाखभन्दा बढीको औषधी बरामद

सिरहा । सिरहा प्रहरीले भारतबाट भन्सार छलेर ल्याउँदै गरेको ७५ लाखभन्दा बढी मूल्यको औषधी बरामद गरेको छ । इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरी टोलिले शनिबार बिहान लहान–ठाँडी सडकअन्तर्गत लहान नगरपालिका–१९ कटहाचौकबाट लु१स ८००७ नम्बरको अट्टोसहित ७५ लाख ५६ हजार ८ सय मूल्य बराबरको भन्सार छलेको औषधी बरामद गरेको हो। गस्तीमा रहेको प्रहरीलाई देखेर अट्टो […]

उदयपुरमा प्रहरीलाई २५ हजार घुस दिन खोज्ने पक्राउ

घुस दिन खोजेको आरोपमा उदयपुर प्रहरीले मदिरा कारोबारीलाई पक्राउ गरेको छ । प्रहरीलाई २५ हजार घुस रकम अफर गरेपछि त्रियुगा नगरपालिका–११ बस्ने टिका बहादुर बस्नेतलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।साउन ३ मा प्रहरीले ज.१च १५४६ नम्बरको बोलेरो पिक अपमा ल्याएको भन्सार छलीको सामान नियन्त्रणमा लिएको थियो । सो सामान छुटाउन बस्नेतले प्रहरी कर्मचारीलाई घुस अफर गरेका थिए । मदिराजन्य सामग्री छुटाउन घुस दिन खोज्ने बस्नेतलाई पक्राउ गरेर अनुसन्धान शुरु गरिएको उदयपुरका एसपी सुवासचन्द्र

भन्सार छलीको सामान समात्न प्रहरीलाई सफलता

गत चैतमा कोरोनाको कारण बन्द गरिएको भन्सार नाका अहिलेसम्म सञ्चालनमा आउन नसकेको भए पनि भारतबाट तस्करी भने भइरहेको देखिएको छ। गत पाँच महिनामा मात्र रौतहट प्रहरीले करोडौँको सामान बरामद गरेबाट नेपाल भारत सीमाक्षेत्रमा तस्करी भइरहेको प्रमाणित भएको हो।...