काठमाडौं : 'नियमित भन्दा फरक केही सामान आइरहेको छ। लागु औषधि पनि हुनसक्छ।'
गएको कात्तिक पहिलो साता प्रहरीलाई सुचना आयो विमानस्थलबाट। लागु औषध नियन्त्रण व्यूरोको टोली त्रिभुवन विमानस्थलको भन्सार कार्यालयतिर लाग्यो।
प्रहरीलाई लागु औषध नै भएको सुचना चाहिँ आएको थिएन। सबै कानुनी प्रकृया पूरा गरेर तोकिएको कोटामा आएको पोस्तादाना (अफिमको…