विराटनगर : तीन महिनाअघि विराटनगरको पुरानो भन्सार कार्यालयअगाडि ढाटमा रहेको फलामको ढिक्का एकाएक हरायो। अनुसन्धानका लागि भन्सार कार्यालयले सीसीटीभी रेकर्ड प्रहरीलाई बुझायो। त्यो हेरेर प्रहरीले चोर पत्ता लगायो। चोर पक्राउ पनि पर्यो। फलामको ढिक्का उसले कबाडीमा १८ हजारमा बिक्री गरिसकेको रहेछ।
चोरी गर्नेलाई प्रहरीले अन्तर्राष्ट्रिय सिमानाको मालवस्तु हिनामिना गर्नेलाई ज्यान…