अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक प्राप्त गर्ने खेलाडीलाई पुरस्कार वितरण

नेपाली राष्ट्रिय क्रिकेट टोली अहिले आईसीसी ट्वान्टी–२० विश्वकपका लागि वेस्ट इन्डिजमा छ । सोमबार बिहान बंगलादेशविरुद्ध समूह चरणको अन्तिम खेल खेल्दैछ । दक्षिण अफ्रिकाविरुद्ध शुक्रबार सनसनीपूर्ण प्रदर्शन गर्दै नेपालले विश्व क्रिकेटको ध्यान तानेको थियो । यता विश्वकप छनोट हुँदा नेपाल सरकारबाट घोषित पुरस्कार रकम भने आइतबार एक कार्यक्रमबीच प्रदान गरिएको छ ।

सम्बन्धित सामग्री

प्राथमिकता प्राप्त योजनाकै प्रगति न्यून

काठमाडौँ, १८ भदौ । युवा तथा खेलकुद मन्त्रालय मातहत रहेका प्राथमिकता प्राप्त छ योजनामध्ये दुई वटाको वार्षिक प्रगति ५० प्रतिशतभन्दा न्यून रहेको छ । मन्त्रालयको वार्षिक प्रगति समीक्षामा राष्ट्रिय युवा परिचालन र खेलकुद विकास कार्यक्रमको प्रभावकारिता र औचित्य नदेखिएको तथा अर्थ मन्त्रालयबाट बजेट रोकिएपछि प्रगति ५० प्रतिशतभन्दा कम भएको जानकारी दिइयो । मन्त्रालयका प्राथमिकता प्राप्त […]

विकासोन्मुख देशका लागि खेलकुद

खेलकुद गतिविधिले विकासोन्मुख देशहरूलाई विकासमा मद्दत गर्न सक्छ। खेलकुद कार्यक्रमहरूको अवलम्बनले युवालाई सहयोग, सहभागिता र नेतृत्व कौशल प्राप्त गर्न सक्षम बनाउँछ। शारीरिक गतिविधिले पनि स्वास्थ्य सुधारलाई बढावा दिन्छ र युवालाई विभिन्न गतिविधिमा भाग लिनको लागि समान अवसर प्रदान गर्दछ। ठूला खेलकुद संगठनहरूले विश्वव्यापी मुद्दा, खेलकुदका आवश्यकता र धेरै ठूलो दर्शकहरूमा अभियान विस्तार गर्ने महत्त्वको बारेमा […]

खेलकुद पत्रकारिता पुरस्कार क-कसले पाउँदैछन् ?

काठमाडौँ – युवा तथा खेलकुद मन्त्रालयले बागमती प्रदेशका सीताराम कोइरालालाई यस वर्षको खेलकुद पत्रकारिता पुरस्कार तथा सम्मान प्रदान गर्ने भएको छ । मन्त्रालयबाट प्रकाशित सूचनाको म्यादभित्र प्राप्त आवेदनका मूल्याङ्कनका आधारमा उक्त पुरस्कारका लागि उनको नाम छनोट भएको हो । पुरस्कारको राशि रु ५० हजार र सम्मानपत्र छ । महिला र दलिततर्फको ‘खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कार’का […]

नवौँ राष्ट्रिय खेलकुद : महिला क्रिकेटको कास्य पदक बागमतीलाई

गण्डकी प्रदेशमा जारी नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेटको कास्य पदक बागमती प्रदेशले प्राप्त गरेको छ। पोखरा रंगशालामा आज भएको खेलमा बागमतीले लुम्बिनी प्रदेशलाई सात विकेटले पराजित गरेको हो।...

सहारा खेलकुद पत्रकारिता पुरस्कार शाहीलाई

यस वर्षको सहारा खेलकुद पत्रकारिता पुरस्कार नारायण शाहीले प्राप्त गरेका छन् । सहारा क्लब पोखराले आफ्नो २४ औं वार्षिकोत्सवको अवसरमा बिहीबार पत्रकार शाहीलाई सम्मानपत्रको साथमा दोसल्ला ओढाइ नगद २० हजार ५ सय ५५ रुपैयाँ प्रदान गरी पुरस्कृत गरिएको हो ।पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पत्रकार शाहीलाई सम्मान गर्दै पोखराको खेलकुद क्षेत्रमा सहाराले पुर्‍याएको योगदानको प्रशंसा […]

अवकास प्राप्त कर्मचारीलाई बिदाई

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद्, तालिम तथा प्रशिक्षण विभागले आफु मातहत रहेका अवकास प्राप्त उपनिर्देशक, बरिष्ठ पशिक्षक तथा सहायक प्रशिक्षकलाई आईतबार एक कार्यक्रमको आयोजना गर्दै बिदाई गरेको छ । विभागका निर्देशक अर्जुन बिक, उपनिर्देशक हिमाल दाहाल, कार्यक्रम संयोजक राजेश्वरमान स्थापित र प्रशासकिय प्रमुख नवराज खड्का लगायतले मायाको चिनो, प्रशंसा पत्र, टिका तथा खादा […]

अवकास प्राप्त कर्मचारीलाई बिदाई

५ असार, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्, तालिम तथा प्रशिक्षण विभागले आफू मातहत रहेका अवकास प्राप्त उपनिर्देशक, वरिष्ठ प्रशिक्षक तथा सहायक प्रशिक्षकलाई बिदाइ गरेको छ । अवकास प्राप्त गर्नेमा उपनिर्देशक रजनी मैया जोशी (ब्याडमिन्टन), बरिष्ठ प्रशिक्षक टिका सेंढाई (एथलेटिक्स), बरिष्ठ प्रशिक्षक बिष्णु कान्त अर्याल (फुल कन्ट्याक्ट कराते), प्रशिक्षक उपेन्द्र थापा (एथलेटिक्स) र सहायक प्रशिक्षक राजेन्द्र […]

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताः पदक जित्नेलाई नगद पुरस्कार

कर्णाली प्रदेश सरकारले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक प्राप्त गर्ने खेलाडीहरुलाई नगद पुरस्कार दिने घोषणा गरेको छ।...

खेलकुद महाशाखा प्रमुखलाई नै राखेप कार्यकारी तोकिने

काठमाडौं (हाम्रो खेलकुद)– युवा तथा खेलकुद मन्त्रालयको खेलकुद महाशाखाको अब आउने प्रमुखले नै राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कार्यकारी अधिकार प्राप्त गर्ने खेलकुद मन्त्री महेश्वरजंग गहतराजले बताएका छन् । कार्यकारी अधिकार तोकिएको तीन दिनमै सह सचिव कमलप्रसाद पोखरेलको सुरुवा भएपछि राखेपको कार्यकारी अधिकार प्राप्त अधिकारीका लागि केहि दिन अझै कुर्नुपर्ने भएको छ । मन्त्रालयको खेलकुद […]

कर्णालीको खेलकुद क्षेत्रलाई पुनः संरचना गर्नुपर्छ : प्रदेश प्रमुख परियार

कर्णाली प्रदेशका प्रमुख तिलक परियारले कर्णालीको खेलकुद क्षेत्रलाई पुनः संरचना गर्न सुझाव दिएका छन् । कर्णाली प्रदेश खेलकुद विकास परिषद्को ‘प्रथम वार्षिकोत्सव’ समारोहलाई बिहीवार सम्बोधन गर्दै उनले खेलकुद क्षेत्रको आधुनिक पुनः संरचनाले उत्कृष्ट खेलाडी उत्पादन र मुलुक स्वस्थ जनशक्ति प्राप्त गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । ‘सफल खेलाडी आफैंमा अनुशासित, नैतिकवान, सुसंस्कृत एवं स्वस्थ हुन्छ,’ उनले भने, ‘अनुशासित र सफल खेलाडी उत्पादनले समाजलाई सभ्यताको बाटोमा पनि लम्क्याउन उत्प्ररित गर्दछ ।’&n...