काठमाडौँ: तस्रो चरणको स्थानीय तह निर्वाचनमा प्रतिस्पर्धामा रहेका उम्मेदवारहरुले आज अन्तिम दिन प्रचारप्रसार गर्दैछन्। निर्वाचन आचारसंहिताका कारण शुक्रबार मध्यरातबाट उम्मेद्वारले प्रचारप्रसार गर्न पाउने छैनन्। शुक्रबार मध्यरातदेखि मौन अवधि सुरु हुँदैछ।
मौन अवधिको पूर्वसन्ध्यामा प्रमुख दलका शीर्ष नेताहरु प्रदेश नम्बर २ पुगेका छन्। प्रधानमन्त्री शेरबहादुर देउवा यसअघि नै प्रदेश २ पुगिसकेका