सत्ता गठबन्धनका शीर्ष नेताको बैठक अहिले जारी छ। सिट बाँडफाँटबारे सहमति जुटाउन सत्ता गठबन्धनका शीर्ष नेताको बैठक बालुवाटारमा बसिरहेको छ।
कृष्ण सिटौला संयोजकत्वको सिट बाँडफाँटसम्बन्धी कार्यदलले टुंग्याउन नसकेका विषयमा निर्णय लिन...
काठमाडौं : सत्ता गठबन्धनमा आबद्ध पाँच दलका शीर्ष नेताहरूको बैठक जारी छ। संसद्ले पारित गरेर पठाएको नागरिकतासम्बन्धी विधेयक राष्ट्रपतिले फिर्ता गरिदिएपछि कसरी अघि बढ्ने भन्ने विषयमा छलफल हुने बताइएको छ। राष्ट्रपतिले संसदमा विधेयक फिर्ता गरेसँगै नागरिकका समस्या सम्बोधन हुने बाटो बन्द भएकाले छिटो निकास दिनुपर्ने बाध्यता सत्ता गठबन्धन सामु छ। यस्तै आगामी निर्वाचनमा हुने गठबन्धनको विषयमा पनि छलफल हुने जनाइएको छ।
काठमाडौँ। प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धन सरकार समन्वय समितिको बैठक बसिरहेको छ। बैठक राष्ट्रियसभाको निर्वाचन, सदनमा एमालेले गरिरहेको अवरोधलगायत समसामयिक राजनीतिमा केन्द्रित रहेको बताइएको छ।