काठमाडौं । दक्षिण भारतीय सुपरस्टार प्रभास स्टारर फिल्म ‘सलार’ले रिलिजको छैटौं दिन बुधबार विश्वभर ५०० करोड भारुको आँकडा पार गरेको छ । फिल्मले भारतीय बक्स अफिसमा २९७ करोड भारुको व्यापार गरेको छ । विकडेजमा फिल्मको कमाइमा गिरावट आएको देखिन्छ । शाहरुख खानको फिल्म ‘डंकी’ले भारतीय बक्स अफिसमा अहिलेसम्म १५१ करोड भारु कलेक्सन गरेको छ । […]
काठमाडौं । रणवीर कपुर र आलिया भट्ट स्टारर बलिउड सुपरहिरो फिल्म ‘ब्रह्मास्त्र’ले भारत र विश्वभर उछाल ओपनिङ गरेको छ । फिल्मले भारतमा दुई दिनमै ९३ करोड भारु कमाएको छ भने सोही अवधिमा विश्वभर १६० करोड कलेक्सन गरेको छ । शुक्रबार भारतमा ३७ करोड ओपनिङ गरेको फिल्मले शनिबार ४२ करोड कमाएको थियो । कमाइमा दोस्रो दिन […]
नवलपरासीका ५५ मिटरब्याजी साहुकारले एक सय नौ सर्वसाधारणलाई विभिन्न समयमा तीन करोड ७० लाख ऋण दिएर करिब सवा १० करोड असुलिसकेका छन् । अझै ११ करोड तिर्न पीडितहरूलाई धम्क्याइरहेका छन् । न्यायका लागि...
मानवसेवा आश्रम चितवन शाखाको भवन निर्माण सम्पन्न गर्नका लागि आयोजना गरिएको श्रीमद्भागवत ज्ञानविज्ञान महायज्ञमा रु चार करोड बढी आर्थिक सङ्कलन भएको छ । आश्रमले सोमबार भरतपुर–३ नारायणगढस्थित निर्माणाधीन भवनमा पत्रकार सम्मेलन गर्दै महायज्ञबाट रु चार करोड पाँच लाख ५९ हजार २१४ सङ्कलन भएको जनाएको हो । पत्रकार सम्मेलनमा मानवसेवा आश्रमका कोषाध्यक्ष होमनाथ तिमिल्सेनाले महायज्ञका क्रममा रु एक करोड ८५ लाख ७४ हजार ९६८ नगद सङ्कलन भएको जानकारी दिएका छन् । त्यस्तै रु दुई करोड १९ लाख ८४ हजार २४६ बोलकबोल भएक
नवजीवन सहकारी संस्थाले पछिल्लो वर्ष १४ करोड रुपैयाँ मुनाफा गरेको छ ।संस्थाको २८ औं वार्षिकोत्सवको अवसरमा सार्वजनिक गरिएको प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७७/०७८ मा १२ करोड २३ लाख र चालु वर्षको चार महिना एक करोड ८७ लाख रुपैयाँ मुनाफा भएको छ । संस्थाले मंगलबार पत्रकार सम्मेलन गरी तीन अर्ब ६० करोड रुपैयाँ कर्जा प्रबाह गरेको […]
काठमाण्डाै – नेपालमा अहिलेसम्म तीन करोड ८७ लाख थान सिम कार्ड जारी भएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणको तथ्याङ्कअनुसार जेठ महिनासम्म कुल तीन करोड ८७ लाख १७ हजार आठ सय थान सिम कार्ड जारी भएका छन् ।
नेपाल टेलिकमबाट एक करोड ९७ लाख, एनसेलबाट एक करोड ६३ लाख र स्मार्ट सेलबाट २३ लाख ३३ हजार सिम जारी भएका छन् ।
ल्यान्ड लाइनसहित नेपाल टेलिकमका ग्राहक दुई करोड आठ लाख रहेका छन् । समग्रमा भ्वाइस सेवातर्फ तीन करोड ९५ लाख ५२ हजार सेवाग्राही रहेको र याे कुल जनसङ्ख्याको झन्डै एक सय ३१ प्रतिशत हुने...
एजेन्सी। विश्वभर तीनअर्ब ३५ करोड ६२ करोड ३२१ डोज कोरोनाविरुद्धको खोप लगाइएको छ। तीमध्ये चीनमा एकअर्ब ३४ करोड २३ लाख ८१ हजार ५४४ डोज, भारतमा ३७ करोड२२ लाख ५५ हजार ७८६ डोज, अमेरिकामा ३३ करोड १२ लाख दुईहजार ६४१ डोज, ब्राजिलमा दश करोड ३८ लाख २४ हजार ८५४ डोज र बेलायतमा आठ करोड चारलाख ७२ हजार ५४४ डोज लगाइएको हो।
संघीय राजधानी काठमाडौं उपत्यकामा दैनिक ४३ करोड लिटर खानेपानीको आवश्यकता छ तर आपूर्ति भने वर्षात्मा १५ करोड लिटर र हिउँदमा ८ करोड लिटर मात्र भइरहेको छ ।
वीरशम्शेरको पालादेखिको पाइप वितरण प्रणाली भएकाले करीब ३ करोड लिटर खानेपानी चुहावट हुने गरेको शनिवार राजधानीमा आयोजित काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) को १३ औं वार्षिकोत्सव कार्यक्रममा जानकारी दिइयो ।
संविधानमा मौलिक हकका रूपमा उल्लेख गरिएको खानेपानी २४ सै घण्टा आपूर्ति हुनुपर्ने भए पनि स्रोतका कारण नसकिएको लिमिटेडका अधिकारीको स्वीकारोक्ति छ ।
...