काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी यू–१९ महिला टि२० विश्वकप एसिया छनोटको दोस्रो खेलमा आज युएईसँग टस जितेर पहिला ब्याटिङ गर्ने भएको छ । मलेसियाको युकेएम यसडी क्रिकेट ओभल बांगीमा नेपालकी कप्तान कृतिका मरासिनीले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएकी हुन् । नेपालले पहिलो खेलमा कतारलाई ७९ रनले हराएको थियो । युएईले भुटानलाई १ […]