अनौठो कुप्रथा : जहाँ ८ सय रुपैयाँमै भाडामा पाइन्छ अर्काकी पत्नी

काठमाडौं । वर्तमान आधुनिक युगमा विश्वका महिलाहरु अगाडि बढिरहेका मात्र छैनन् पुरुषहरुसँग काँधमा काँध मिलाउन सक्षम भैसकेका छन् । तर सबै महिलाको अवस्था समान छैन । अशिक्षा, गरिबी, अन्धविश्वास, दमन तथा विभेद र थिचोमिचो तथा कुप्रथाहरुका कारण धेरै महिलाहरु अहिले पनि नारकीय तथा दोस्रो दर्जाको जीवन जिउन बाध्य छन् । छिमेकी मुलुक भारतमा पनि यस्तै […]

सम्बन्धित सामग्री

समाजमा विद्यमान कुप्रथा अन्त्य गर्न सरकार प्रतिबद्ध छ : सञ्चारमन्त्री गुरुङ

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले समाजमा व्याप्त अन्धविश्वास, कुप्रथा र रुढीवादी परम्पराको अन्त्यका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

समाजमा विद्यमान कुप्रथा अन्त्य गर्न सरकार प्रतिबद्ध छ : सञ्‍चारमन्त्री गुरुङ

काठमाडौँ- सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले समाजमा व्याप्त अन्धविश्वास, कुप्रथा र रूढिवादी परम्पराको अन्त्यका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् । आज यहाँ आयोजित एक कार्यक्रममा सञ्चारमन्त्रीले सबै प्रकारका विभेद र कुसंस्कारको अन्त्य गर्दै आधुनिक समाज निर्माणका निम्ति वर्तमान सरकार क्रियाशील रहेको बताए । उनल...

छाउपडीलगायत कुप्रथा अन्त्यका लागि समिति बनाएर काम गर्छौं : गृहमन्त्री

१० असार, काठमाडौं । गृहमन्त्री रवि लामिछानेले छाउपडी लगायतका कुप्रथा अन्त्यका लागि प्रभावकारी कानुन बनाउन सम्बन्धित मन्त्रालयबीचको समन्वयमा एउटा समिति बनाइने बताएका छन् । सोमबार महिला जनप्रतिनिधि र अभियन्ताहरूले गृहमन्त्री लामिछानेलाई भेटेर छाउपडी गोठमा किशोरीमाथि बलात्कार …

दाइजो कुप्रथा मात्र होइन, सामाजिक अपराध पनि हो : मुख्यमन्त्री राउत

महोत्तरी – प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले दाइजो प्रथा सामाजिक कुरीति मात्र नभइ सामाजिक अपराधसमेत रहेको  बताउनुभएको छ। जिलई जमईत अहलेहदिस प्रदेश नं २ द्वारा धनुषाको गणेशमाण चारनाथ नगरपालिका २ छघरीयामा रहेकाे मदरसाको प्राङ्गणमा आयोजित दहेज मुक्त अभियान कार्यक्रममा बोल्दै मुख्यमन्त्री राउतले दहेजरूपी सामाजिक अपराधलाई अन्त्य गर्नुको विकल्प नरहेको बताउनुभयो । मुख्यमन्त्री राउतले दाइजाेकाे नाममा समाजमा आपराधिक घटनाहरू भएको बताउँदै यस्ता अपराध अन्त्य गर्न सबैलाई आ–आफ्नो ठाउँबाट प्रण गर्न आ...

कहिले हट्लान् ज्यानमारा प्रथाहरू ?

वर्षौंपहिले सती प्रथा, दास प्रथाजस्ता कुप्रथा हटाउन सम्भव भए पनि आजको एक्काइसौँ शताब्दीमा समेत त्यस्तै अमानवीय प्रकृतिका कैयौँ कुप्रथा हाम्रो समाजमा कायमै छन् पितृसत्तात्मक सोचले ग्रस्त हाम्रो समाजमा छोरीलाई गर्भमा आएदेखि...

बच्चा बाजी कुप्रथा : जहाँ बालकमाथि गरिन्छ यौन दुर्व्यवहार

८ भदौ, काठमाडौं । हामीकहाँ बालिका, युवती तथा महिलाहरुमाथि यौन दुर्व्यवहार तथा बलात्कार हुने क्रूर तथा अमानवीय घटनाहरु भइरहेका हुन्छन् । कतिपय प्रथा तथा परम्पराहरु महिलाद्धेषी छन् र त्यसमा महिलामाथि दुर्व्यवहार पनि गरिन्छ । तथापि पुरुषहरुमाथि दुर्व्यवहार तथा यौनहिंसा हुने त्यस्तो कुनै सांस्कृतिक परम्परा हामीकहाँ छैन । हालैमात्र तालिवानले कब्जा जमाएको दक्षिण एसियाली मुलुक अफगानिस्तानमा […]

फिल्म ‘टालो’मा ‘छाउपडी’को कथा

सुदूरपश्चिमका पहाडी भेगमा प्रचलित कुप्रथा ‘छाउपडी’को बिषयमा फिल्म ‘टालो’ निर्माण भएको छ । रीम विश्वकर्माको कथा र दीपक श्रेष्ठको पटकथा, निर्देशन र सम्पादन रहेको फिल्ममा रीम विश्वकर्मा, अन्जली खड्का, प्रेमदेव गिरी, सुशिला सिंजापती, सुशिला सिं, उदय बिके, गगन बिके, एलिशा बादी, सम्झना बादी, खगेन्द्र केपी, भुपेश सोनी , लगायतको कलाकारको अभिनय देख्न सकिन्छ ।छाउपडी जस्तो कुप्रथा उन्मुलनमा सहयोग पुर्याउने उदेश्यले फिल्म निर्माण गरिएको निर्माता समेत रहेका रीम विश्वकर्माले बताए ।निहा

सबैखाले विभेदकारी कुप्रथाको अन्त्यमा सक्रिय बनौं: प्रदेश प्रमुख

सुर्खेत।कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले मुलुकमा भएका सबैखाले विभेदकारी कुप्रथाको अन्त्यका लागि सक्रिय भएर लाग्न आह्वान गरेका छन्।‘जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवस’का अवसरमा प्रदेश प्रमुख कलौनीले जातीय विभेद तथा छुवाछूतमुक्त राष्ट्रमा विभेदकारी कुप्रथा हुन नहुनेमा जोड दिएका छन्।विभेदले मुलुकको शान्ति,विकास र समृद्धिमा अवरोध पुग्ने भएकाले समाजमा विद्यमान विभेदकारी कुप्रथा अन्त्यका लागि सबै सरोकारवाला सक्रिय लाग्न उनले आह्वान गरेका छन्।