महोत्तरी – प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले दाइजो प्रथा सामाजिक कुरीति मात्र नभइ सामाजिक अपराधसमेत रहेको बताउनुभएको छ।
जिलई जमईत अहलेहदिस प्रदेश नं २ द्वारा धनुषाको गणेशमाण चारनाथ नगरपालिका २ छघरीयामा रहेकाे मदरसाको प्राङ्गणमा आयोजित दहेज मुक्त अभियान कार्यक्रममा बोल्दै मुख्यमन्त्री राउतले दहेजरूपी सामाजिक अपराधलाई अन्त्य गर्नुको विकल्प नरहेको बताउनुभयो ।
मुख्यमन्त्री राउतले दाइजाेकाे नाममा समाजमा आपराधिक घटनाहरू भएको बताउँदै यस्ता अपराध अन्त्य गर्न सबैलाई आ–आफ्नो ठाउँबाट प्रण गर्न आ...