तीन जना अमेरिकी नागरिकले यहाँस्थित जन्नु (कुम्भकर्ण) हिमाल आरोहण गरेका छन् । सात हजार सात सय १० मिटरको उचाइमा रहेको कुम्भकर्ण हिमाल आरोहणका लागि गएका पाँचमध्ये तीन जनाले सफल आरोहण गरेका हुन् । ग्राण्ड हिमालय ट्रेक्स एण्ड एक्सपिडिसनबाट आरोहणका लागि गएका अमेरिकी आरोही एलन प्याट्रिक रुसो, माइकल ओरियन गार्डनर र ज्याक्सन मिलर मार्भलले सफल आरोहण …
कुनै पनि विदेशी नागरिकले ८ हजार मिटरभन्दा धेरै उचाइ भएका हिमाल आरोहण गर्न चाहेमा वसन्त ऋतुमा १ हजार ८ सय अमेरिकी डलर र शरद ऋतुमा ९ सय अमेरिकी डलर तिर्नुपर्ने व्यवस्था छ।...
म्याग्दी, ३ जेठ । पोल्याण्डका दुई आरोहीले मङ्गलबार धवलागिरि हिमाल आरोहण गरेका छन् । यस याममा आठ हजार एक सय ६७ मिटर अग्लो धवलागिरि हिमाल आरोहण गर्ने दुवैजना पहिलो हुन् । सेभेन समिट टे«क्समार्फत बार्टेक जिम्स्की र ओसवाल्ड रोड्रिगो पपेराको टोलीले धवलागिरिको सफल आरोहण गरेको सेभेन समिट टे«क्सका प्रबन्ध निर्देशक थानेश्वर गुरागाईँले जानकारी दिए । […]
सुर्खेत – उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले उपल्लो डोल्पामा रहेको काञ्जिरोवा हिमाल आरोहण गराउने उद्देश्यले दुई पटक बोलपत्र आह्वान गरे पनि आवेदन नदिँदा रकम नै फ्रिज भएको छ। आर्थिक वर्ष २०७८/७९ मा दुई पटक सूचना प्रकाशित भए पनि इच्छुक कम्पनीको आवेदन नदिँदा हिमाल आरोहण कार्यबीचमै अलपत्र परेको हो। आरोहण दलमार्फत अन्तर्राष्ट्रियस्तरसम्म कर्णालीका हिमालको पहिचान […]
काठमाडौं, जेठ १५ । यस वर्ष हिमाल आरोहण गर्नेको तथ्याङ्क यकिन हुन सकेको छैन । सगरमाथालगायत विभिन्न २७ वटा हिमाल आरोहणका लागि ९८६ जनाले अनुमति लिएका थिए । अनुमति लिएकामध्ये कतिपय त आरोहणपछि आफ्नो मुलुकमा समेत फर्किइसकेका छन् तर पनि तिनको यकिन सङ्ख्या आएको छैन। पर्यटन विभागले आरोहणलाई मर्यादित बनाउन यस वर्ष १०५ जना सम्पर्क […]
मौसम खराबीका कारण सगरमाथासहितका विभिन्न हिमाल आरोहण प्रभावित भएको छ । हाल पूर्वीमध्य अरब सागरमा रहेको शक्तिशाली चक्रवात ताउकतेका कारण नेपालको हिमाल आरोहण प्रभावित भएको हो । मौसम बिग्रिएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागले आरोहीलाई सजकता अपनाउँदै सुरक्षित रहन आग्रह गरेको छ । विभागका निर्देशक मीरा आचायले हिमालमा रहेका पर्यटकलाई सजग गराउन र सुरक्षित राख्न एक्सिपिडिशन एजेन्सीलाई अनुरोध गरिन् । अहिले धेरै आरोही आरोहणानुकूल मौमसको प्रतीक्षामा सगरमाथाको आधार शिविरम
काठमाडौं।पयर्टन विभागले यस वर्ष १६ वटा हिमाल आरोहण गर्नको लागि हालसम्म ७४२ जनालाई अनुमति दिएको छ। अनुमति लिनेमध्ये ८८० पुरुष र १६१ जना महिला छन्।हिमाल आरोहण गर्न अनुमति पाउने एक जना तेस्रो लिङ्गी रहेका छन्।सगरमाथा, मनास्लु, टेङ्गकाङपोचे, आमादब्लम, बरुण, धौलागिरी, हिमलुङ, लोत्से, मकालु, मुस्ताङ हिमाल फस्ट, नुप्त्से, पुमोरी, सारीबुङ, तिलिचो र टुकुचे हिमाल आरोहणको लागि अनुमति दिइएको छ।
काठमाडौं।पयर्टन विभागले यस वर्ष १६ वटा हिमाल आरोहण गर्नको लागि हालसम्म ७४२ जनालाई अनुमति दिएको छ। अनुमति लिनेमध्ये ८८० पुरुष र १६१ जना महिला छन्।हिमाल आरोहण गर्न अनुमति पाउने एक जना तेस्रो लिङ्गी रहेका छन्।सगरमाथा, मनास्लु, टेङ्गकाङपोचे, आमादब्लम, बरुण, धौलागिरी, हिमलुङ, लोत्से, मकालु, मुस्ताङ हिमाल फस्ट, नुप्त्से, पुमोरी, सारीबुङ, तिलिचो र टुकुचे हिमाल आरोहणको लागि अनुमति दिइएको छ।
२३ पुस, काठमाडौं । हिउँदे सिजनमा हिमाल आरोहण गर्न ६ टोलीले आरोहण अनुमति लिएका छन् । पर्यटन विभागका सोमबारसम्म कुल ६ वटा हिमाल चढ्न १६ जनाले आरोहण अनुमति लिएका हुन् । सामान्यतया हिउँदे सिजनमा हिमाल आरोहणमा कम मात्र आरोही जान्छन् । त्यसमा पनि यो सिजन आगामी बसन्त ऋतुमा सगरमाथा चढ्नेले साना हिमाल आरोहण गरी अभ्यास […]