महोत्सव अबधिभर फ्रि वाईफाई

कर्णालीमा नै पहिलो पटक हुन लागि रहेको प्रादेशिक तथा औद्योगिक व्यापार महोत्सव अबधिर फ्रि वाईफाईको व्यवस्था गरिएको छ । महोत्सवमा हुने विभिन्न गतिविधि हरूलाई सामाजिक सञ्जालहरूबाट देश विदेशमा प्रचार गर्न तथा फोटो, भिडियो अपडेट गर्न सहजताका लागि फ्रि वाईफाईको व्यवस्था गरिएको हो ।

सम्बन्धित सामग्री

नेपालगञ्जका सात ठाउँमा निःशुल्क वाईफाई

नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिकाका सात स्थानलाई ‘फ्रि वाईफाई जोन’ बनाइएको छ। नगर प्रमुख प्रशान्त विष्टले मंगलबार ‘फ्रि वाईफाई जोन’को सुरुवात गरे। इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकसँगको सहकार्यमा उपमहानगरपालिकाले निःशुल्क वाईफाईको सेवा सुरु गरेको हो। पहिलो चरणमा नगरका सात स्थानलाई ‘फ्रि वाईफाई जोन’ बनाइएको छ। बिपीचोक, धम्बोझी चोक, चौलिक्काचोक, सेतु विक चोक, पुष्पलाल चोक, कारकाँदो चोक […]

मौलिक र व्यवहारिक घोषणापत्र बनाउन कांग्रेसलाई प्रवासी नेपालीको सुझाव

वक्ताहरुले आर्थिक मितव्ययिता, भ्रष्टाचार कम गर्ने नीति, सरकारी विद्यालयलाई प्रविधियुक्त बनाएर फ्रि वाईफाई हुनुपर्ने, देशैभरिको सडक व्यवस्थापनको लागि राष्ट्रिय रोड प्राधिकरण हुनुपर्ने, बढ्दो व्यापार घाटा कम गर्न उत्पादनमा बृद्धि, रोजगारी, विदेशमा सिकेको सि...

हिमाली क्षेत्रमा फ्रि वाईफाई परियोजनाले सहज बनाएको पदयात्रा पर्यटन

काठमाडौं । सगरमाथा आधारशिविर अर्थात् ईबीसीको १५ दिने पदयात्रा सम्पन्न गरेर साम्दे शेर्पा भर्खरै काठमाडौं आईपुगेका छन् । पेशाले ‘ट्रेक गाईड’ उनी सन् २००५ देखि निरन्तर यहीँ पेशामा आवद्ध छन् । उनले नटेकेका हिमाल विरलै छन्, भन्छन्, ‘हिमाली पदयात्रामा रोमाञ्चकता र अप्ठ्यारा दुबै हुन्छन्’ करिब १७ वर्ष देखि हिमश्रृंखलाहरुको यात्रा गर्दै आईरहेका अनुभवी गाईड साम्देलाई...

‘खल्ती’ प्रयोगकर्ताले वर्ल्डलिङ्कको फ्री वाइफाइ हटस्पटमा १०० जीबी नि:शुल्क पाउने

अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी ‘खल्ती’ ले “खल्ती मा १०० जीबी” अफर  ल्याएको छ  । यस अन्तर्गत ‘खल्ती’ प्रयोगकर्ताहरुले वर्ल्डलिंकका १४,०००+ हटस्पटहरुमा  १०० जीबी फ्रि वाईफाई  ३० दिनको प्रयोग गर्न सक्नेछन्।१०० जीबी फ्री वाईफाई एक्टिभेट गर्न अघि खल्ती प्रयोगकर्ताले वर्ल्डलिङ्कको फ्रि वाइफाइमा लागि रजिस्टर भने गरेको हुनुपर्नेछ।  रजिस्टर गरे पश्चात 'खल्ती' एपको ‘पपुलर सर्विसेस’ मा रहेको “खल्ती मा १०० जीबी&rdquo

‘खल्ती’ प्रयोगकर्ताले १०० जीबी फ्री वाइफाइ पाउने

भुक्तानी सेवा प्रदायक कम्पनी ‘खल्ती’ ले “खल्ती मा १०० जीबी” अफर  ल्याएको छ। जस अन्तर्गत ‘खल्ती’ प्रयोगकर्ताहरुले वर्ल्डलिंकका १४,०००  हटस्पटहरुमा  १०० जीबी फ्रि वाईफाई  ३० दिनको प्रयोग गर्न सक्नेछन्। खल्तीका अनुसार १०० जीबी फ्री वाईफाई एक्टिभेट गर्न अघि खल्ती प्रयोगकर्ताले वर्ल्डलिङ्कको फ्रि वाइफाइमा लागि रजिस्टर भने गरेको हुनुपर्नेछ।  रजिस्टर गरे पश्चात 'खल्ती' एपको ‘पपुलर सर्विसेस’ मा रहेको “खल्ती मा १०० जीबी” आइकनमा गई “गेट १०० जीबी फ्रि वाईफाई” मा ट्याप गरी एक्टिभेट गरेपछि आउँदो ३० दिनसम्म फ्रि वाईफाई प्रयोग गर्न सकिनेछ। खल्तीले भनेको छ 'प्रयोगकर्ताको दर्ता गरिएको खल्ती आईडी र वर्ल्डलिंक फ्री वाइफाइमा रजिस्टर्ड आईडी भने एउटै हुनुपर्नेछ। यो अफर पौष २७ देखि माघ २६, २०७८ सम्म लागु हुनेछ। यस सुविधा मार्फत नेपालमा उपलब्ध भएको १४,००० भन्दा बढी ठाउँहरुबाट जुनसुकै समयमा पनि सजिलै इन्टरनेटको सुविधा प्राप्त हुनेछ।'

भीरकोट नगरपालिकाका सम्पूर्ण वडामा फ्री वाईफाई जोन

अमृत अर्याल,स्याङ्गजा । जिल्लाको भीरकोट नगरपालिकाले ९ वटै वडा कार्यालयमा फ्रि वाईफाई जोन स्थापना गर्ने भएको छ । कोभिड–१९ को दोस्रो लहरका कारण विद्यार्थीहरु बिद्यालयमा उपस्थित भएर पढ्ने वातावरण अझै बनिसकेको छैन् । कोरोनाको संक्रमणको जोखिम अझै पनि कायमै रहेको छ । ग्रामिण भेगका बिद्यार्थीहरुलाई अनलाइन माध्यमबाट पठनपाठन गर्न टेवा पुग्ने किसीमले भीरकोटले टोल टोलमा […]

सन्धिखर्क नगरपालिकाले ठाउँ ठाउँमा राख्यो फ्रि वाईफाई

अर्घाखाँची – सन्धिखर्क नगरपालिकाले बजारका ठाँउ ठाउँमा फ्रि वाईफाई सुविधा उपलब्ध गराएको छ । प्रारम्भमा सन्धिखर्क बजारका ३ स्थानमा  फ्रि वाईफाई सुविधा उपलब्ध गराइएको हो । बसपार्क, भक्तिटोला र शान्ति बगैंचामा फ्रि वाईफाई जडान गरिएको नगरपालिकाका नायव सुब्बा कृष्ण वर्माले जानकारी दिनुभयो । पर्यटन प्रवर्धनमा सहयोग ...

भोजपुर जिल्ला प्रशासनमा फ्रि वाईफाई - Naya Patrika

जिल्ला प्रशासन कार्यालय भोजपुरमा फ्रि वाईफाई सेवा सुरु गरिएको छ । नागरिकता, राहदानी लगायतका काममा आउने सेवाग्राहीको सुविधाका लागि फ्रि वाईफाई सुरु गरिएको हो । दिनभर घण्टौँ कुर्नुपर्ने खाली समयमा...पूरा पढ्नुहोस् »

मटिहानि महोत्तरी जिल्लाकै पहिलो 'फ्रि-वाईफाई' नगरपालिका - Naya Patrika

महोत्तरी जिल्लास्थित अधिकांश पालिकाहरुले आफ्नो पालिकालाई ‘फ्रि वाईफाई’ जोन बनाउने प्रतिबद्धता गरेकोमा आफ्नो प्रतिबद्धता पुरा गर्दै मटिहानि नगरपालिका ‘फ्रि वाईफाई’ संचालन गर्ने जिल्लाकै पहिलो नगरपालिका बनेको हो । हाल मटिहानी नगरको...पूरा पढ्नुहोस् »