भोजपुर जिल्ला प्रशासनमा फ्रि वाईफाई - Naya Patrika

जिल्ला प्रशासन कार्यालय भोजपुरमा फ्रि वाईफाई सेवा सुरु गरिएको छ । नागरिकता, राहदानी लगायतका काममा आउने सेवाग्राहीको सुविधाका लागि फ्रि वाईफाई सुरु गरिएको हो । दिनभर घण्टौँ कुर्नुपर्ने खाली समयमा...पूरा पढ्नुहोस् »