इँटा उद्योगको खाल्डोमा जमेको पानीमा डुबेर दाजुभाइको मृत्यु
सर्लाही । सर्लाहीको सदरमुकाम मलङ्गवा नगरपालिका–११, गम्हरिया पल्सी टोलमा बुधवार बिहान इँटा उद्योगको खाल्डोमा जमेको पानीमा डुबेर दुई बालकको मृत्यु भएको छ ।
सर्लाहीमा बुधबार बिहान इँटा उद्योगको खाल्डोमा जमेको पानीमा डुबेर दाजुभाइको मृत्यु भएको छ । मृत्यु हुनेमा मलंगवा नगरपालिका–११ गम्हरिया पल्सी टोलका निवासी सदाम अन्सारीका ८ वर्षीय छोरा रेआज अन्सारी र ६ वर्षीय छोरा नेआज अन्सारी रहेको प्रहरीले जनाएको छ । गाउँनजिकै रहेको इँटा उद्योगको चिम्नीभट्टाको खाल्डोमा जमेको पानीमा डुबेर मृत्यु भएकोे छ ।मृतक बालकहरूको शव […]
१० असार, जनकपुरधाम । इँटा उद्योगका लागि माटो निकाल्न खनिएको खाल्डोमा जमेको पानीमा डुबेर दाजुभाइको मृत्यु भएको घटना सेलाउन नपाउँदै सर्लाहीमा पुनः एक बालकको खाल्डोमै जमेको पानीमा डुबेर मृत्यु भएको छ । पछिल्लो पटक मृत्यु हुनेमा काभ्रे जिल्ला निवासी देवराज योञ्जनका ६ वर्षीय छोरा एलेक्स रहेका छन् । सर्लाहीको बागमती नगरपालिका–६ पर्ता टोलस्थित मामा चन्द्रबहादुर […]
सर्लाहीको सदरमुकाम मलङ्गवा नगरपालिका–११, गम्हरिया पल्सी टोलमा बुधबार बिहान इँटा उद्योगको खाल्डोमा जमेको पानीमा डुबेर दुई बालकको मृत्यु भएको छ ।
मृतक दाजुभाइ हुन् । स्थानीय सदाम अन्सारीका आठ वर्षीय छोरा रेआज अन्सारी र छ वर्षीय छोरा नेआज अन्सारीको गाउँ नजिकै रहेको इँटा उद्योगको चिम्नी भट्टाको खाल्डोमा जमेको पानीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।