कोभिड–१९ को नयाँ स्ट्रेन 'ओमिक्रोन' चिन्ताजनक : डब्ल्यूएचओ

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले शुक्रबार दक्षिण अफ्रिकामा कोभिड–१९ को नयाँ संस्करण वर्गीकृत भएपछि खतराको घण्टी बजाएको स्विस फेडरल अफिस अफ पब्लिक हेल्थ (एफओपीएच)ले जनाएको छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले शनिबार...

सम्बन्धित सामग्री

कोभिड –१९ को जोखिम निरन्तर बढ्दै छः डब्ल्यूएचओ

जेनेभा – विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का एक वरिष्ठ विज्ञले कोभिड–१९ को सङ्क्रमण विश्वभर फैलिँदै गएकाले जनस्वास्थ्य जोखिम विश्वव्यापी रूपमा उच्च रहेको बताएका छन्। अध्ययनका अनुसार कोभिड–१९ को पुष्टि गरिएका घटनाहरू सार्वजनिक भएभन्दा दुईदेखि १९ गुणा बढी भएको महामारी तथा सङ्क्रमण रोकथामका लागि जिम्मेवार विश्व स्वास्थ्य सङ्गठनका अन्तरिम निर्देशक मारिया भान केरखोभले विशेष विश्लेषणमा बताएका […]

कोभिड–१९ को स्वास्थ्य आपतकाल अन्त्य भएको घोषणा

२२ वैशाख, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोभिड–१९ लाई लिएर जारी गरेको उच्च तहको सतर्कता तीन वर्षपछि हटाएको छ । विश्वव्यापी स्वास्थ्य आपतकालको रूपमा अब कोरोना महामारी नरहेको घोषणा गर्दै डब्ल्यूएचओले संक्रमण रोकथामका लागि अपनाउने गरिएका सतर्कता हटाएको हो । डब्ल्यूएचओको यो घोषणालाई कोरोना महामारी अन्त्यको एउटा महत्वपूर्ण कदमको रुपमा लिइएको छ । ¬ […]

चीन र डब्ल्यूएचओ मिलेर कोभिड-१९ को उत्पत्तिबारे छानबिन गर्न इच्छुक

२३ माघ, काठमाडौं । विश्व स्वास्थ्य संगठन र चीनले कोभिड-१९ को उत्पत्तिबारे मिलेर छानबिन गर्ने इच्छा व्यक्त गरेका छन् । महामारी सुरु भएयता पहिलो पटक चीन पुगेका विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का महानिर्देशक टेड्रोस एडानोम गेब्रेयसस र चिनियाँ प्रधानमन्त्री लि खछ्याङबीच भएको छलफलमा दुवै पक्षले कोभिड-१९ को उत्पत्तिबारे मिलेर सशक्त रुपमा छानबिन गर्ने इच्छा व्यक्त […]

कोभिड-१९ को उपचारका लागि थप २ औषधि समावेश

३० पुस, काठमाडौं । विश्व स्वास्थ्य संगठनले कोभिड-१९ को उपचारमा प्रयोग हुने औषधिको सूचीमा थप २ वटा औषधि समावेश गरेको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोभिड-१९ को उपचारमा प्रयोग हुने औषधिसम्बन्धी आफ्नो निर्देशिकामा थप २ वटा औषधि थपेको हो । अरु भेरियन्टभन्दा संक्रामक मानिएको नयाँ ओमिक्रोन भेरियन्टका कारण विश्वभर संक्रमित बढ्न थालेका बेला डब्ल्यूएचओले […]

खोप नलगाएकाहरूका लागि ओमिक्रोन ‘खतरनाक भाइरस’ : डब्ल्यूएचओ

कोभिड १९ को ओमिक्रोन भेरियन्ट विशेष गरी खोप नलगाएका व्यक्तिहरूका लागि ‘खतरनाक भाइरस’ भएको विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का महानिर्देशक टेड्रोस एड्नोहम गेब्रेयससले बताउनुभएको छ । ‘यद्यपि ओमिक्रोन डेल्टा भन्दा कम गम्भीर भाइरस हो तर  विशेष गरी खोप नलगाएकाहरूका लागि भने यो खतरनाक नै हुन्छ’, टेड्रोसले कोभिड–१९ बारे पत्रकार सम्मेलनमा यो कुरा बताउनुभएको छ । उहाँले यसको सङ्क्रमण दर तीव्र रहेको र सबैतिर फैलिएकाले सतर्क रहनसमेत आग्रह गर्नुभएको छ ।  डब्ल्यूएचओ प्रमुखले अफ्रिकाको कोभिड ...

ओमिक्रोन र डेल्टा भेरियन्टले कोभिड-१९ को सुनामी पैदा गर्ने डब्ल्यूएचओको चेतावनी

१५ पुस, काठमाडौं । विश्व स्वास्थ्य संगठनले ओमिक्रोन र डेल्टा भेरियन्टले कोभिड-१९ संक्रमणको सुनामी ल्याउन सक्ने चेतावनी दिएको छ । बुधबार विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का महानिर्देशक टेड्रोस अडानोम गेब्रेयससले ओमिक्रोन र डेल्टा भेरियन्टले कोभिड-१९ संक्रमणको सुनामी ल्याउन सक्ने चेतावनी दिएका हुन् । कोभिड संक्रमणको सुनामीले स्वास्थ्य प्रणालीमा अत्यधिक चाप पार्ने पनि उनको भनाइ थियो […]

कोभिड-१९ को महामारी अझै एक वर्ष लम्बिने चेतावनी

काठमाण्डाै - विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले कोभिड-१९ को महामारी अझै एक वर्ष लम्बिने चेतावनी दिएको छ। कोभिड विरुद्धको खोपको असमान वितरणका कारण अझै एक वर्ष सजिलै महामारी लम्बिने चेतावनी दिइएको हो । गरिब देशले अझै आवश्यकता अनुसार अझै खोप पाइनसकेकाले सन् २०२२ मा पनि कोभिडको जोखिम कायमै रहने चेतावनी डब्ल्यूएचओले दिएको हो । अहिलेसम्म अफ्रिकी महादेशका पाँच प्रतिशत भन्दा कम मानिसले कोरोना भाइरसविरुद्धको खोप पाएका छन् । अरु महादेशमा ४० प्रतिशतसम्मले खोप लगाएका डब्ल्यूएचओलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।डब्ल्यूएचओक...

कोरोना खोप अहिले बालबालिकाको प्राथमिकता होइन : डब्ल्यूएचओ

२१ जेठ, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का वरिष्ठ खोप विशेषज्ञले बालबालिकाहरुलाई कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोपमा उच्च प्राथमिकता नपर्ने बताएका छन् । बिहीबार डब्ल्यूएचओको खोप विभागकी निर्देशक केटरिन ओब्रियनले कोरोना खोप कार्यक्रममा बालबालिकालाई प्राथमिकतामा राख्नु नपर्ने बताएकी हुन् । ‘बालबालिकाहरु वास्तवमा कोभिड-१९ बाट संक्रमित हुने जोखिम निकै कम छ’, उनले भनिन् । उनका अनुसार […]

विश्वका ६० मुलुकमा देखियो कोरोनाको नयाँ प्रकार : डब्ल्यूएचओ

७ माघ, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोना भाइरस (कोभिड–१९) को नयाँ प्रकार (भेरियन्ट) कम्तीमा ६० मुलुकमा फैलिसकेको बताएको छ । पछिल्लो एक सातामा मात्र थप १० मुलुकमा कोरोनाको नयाँ प्रकार फैलिएको डब्ल्यूएचओले बताएको छ । डब्ल्यूएचओले बुधबार दिएको जानकारीअनुसार बेलायतबाट फैलिएको कोरोनाको नयाँ प्रकारको कारण विश्वभर कोरोना संक्रमण पनि बढेको छ । अहिलेसम्म […]