काठमाडौं : भारतमा पुष्टि भएको कोभिड-१९ को नयाँ भेरियन्ट अधिक संक्रामक रहेको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले जनाएको छ। उसले नयाँ भेरियन्ट अधिक संक्रामक रहेको भन्दै विश्वस्तरमा चेतावनी समेत जारी गरेको छ।
भारतमा पुष्टि भएको कोरोना भाइरसको म्युटेसन बी.१.६१७ भेरियन्टलाई 'भेरियन्ट अफ कन्सर्न'को रुपमा राखेको हो। डब्ल्यूएचओको कोभिड १९ प्रमुख…