देउवाले डा केसीसँग सम्झौता गर्दा विद्यार्थी सप्लायर्सलाई साथ मिल्याे : ओली

काठमाडौं : नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले वरिष्ठ चिकित्सक गोविन्द केसीसँग ९ बुँदे सम्झौता गरेर विदेशमा विद्यार्थीहरूलाई सप्लाई गरेर कारोबार चलाउनेहरूलाई साथ दिएको टिप्पणी गरेका छन्।शुक्रबार भक्तपुरमा आयोजित एक कार्यक्रममा अध्यक्ष ओलीले नेपालमा नर्सिङ कलेज खोल्न नपाउनेलगायतका सहमति गरेर प्रधानमन्त्री देउवाले पैसा नहुने नेपालीका छोराछोरीको मेडिकल कलेज पढ्ने सपना बर्बाद पारेको गम्भीर आरोप लगाए।उनले केसीसँग प्रधानमन्त्री देउवाले गरे

सम्बन्धित सामग्री

विश्वविद्यालयहरू खालि हुने र विद्यार्थी नपाउने अवस्था छ: अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले विश्वविद्यालयहरु खालि हुने र विद्यार्थी नपाउने अवस्था आएको भन्दै चिन्ता व्यक्त गरेका छन्।...

गठबन्धन देखेर ओली थरथरी काँपिरहेका छन् : रामचन्द्र पौडेल

काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धनको शक्ति देखेर नेकपा एमाले अध्यक्ष केपी ओली डराएको बताएका छन्। मंगलवार नेपाल विद्यार्थी संघको ५३ औँ स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले गठबन्धनको शक्ति देखेर ओली थरथरी कामेको बताएका हुन्। ‘यो गठबन्धनको अहिले शक्ति देखेर केपी ओली आज…

गठबन्धनको शक्ति देखेर ओली काँपेका छन् : पौडेल

काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सत्तारुढ गठबन्धनको शक्ति देखेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली हतास भएको टिप्पणी गरेका छन् । नेपाल विद्यार्थी सङ्घको ५३ औँ स्मृति दिवसको अवसरमा मङ्गलवार आयोजित कार्यक्रममा उनले ओली हतास भएर जस्ता शक्तिसँग पनि तालमेल गरिरहेको बताए । उनले भने, ‘यो गठबन्धनको शक्ति देखेर केपी ओली थरथरी […]

ओली पक्षका विद्यार्थी संगठनले जलाए प्रधानन्यायाधीशको पुतला

काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली पक्षका विद्यार्थी संगठनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पुतला जलाएका छन्। विद्यार्थीहरुले रत्न राज्यलक्ष्मी क्याम्पस र शंकरदेव क्याम्पस अगाडी प्रधानन्यायाधीशको पुतला जलाएका हुन्। सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परामादेश सहित प्रतिनिधिसभा पुनर्स्थापना गरेको विरोधमा ओली पक्षका…

सर्वोच्चको फैसलाको विरोधमा ओलीनिकट विद्यार्थी संगठनको प्रदर्शन (फोटोफिचर)

नेकपा एमाले केपी ओली समर्थित विद्यार्थी संगठन अनेरास्ववियुले सर्वोच्च अदालतको फैसलाको विरोध गर्दै सडक प्रदर्शन गरेको छ । विद्यार्थीहरुले राजधानीको माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् । उनीहरुले सोमबार सर्वोच्च अदालतले गरेको फैसलाको चर्को विरोध गरेका छन् । सर्वोच्च अदालतले विघटित प्रतिनिधिसभा पुनःस्थापित गर्ने निर्णय गरेलगत्तै सत्तारुढ दल एमाले (ओली निकट) युवा र विद्यार्थी संगठनले त्यसको विरोध गर्दै आन्दोलनको घोषणा गरेका छन् ।

माइतीघरमा शंख फुकेर सरकार विरुद्ध ओर्लिए पाँच विद्यार्थी संगठन

काठमाडौं : संयुक्त विद्यार्थी संगठनले राजधानी सरकारविरुद्ध प्रदर्शन गर्दैछ। माइतीघर मण्डलमा शंख फुकेर विद्यार्थीहरुले र्‍याली निकालेका थिए। प्रतिनिधिसभा विघटनपछि विद्यार्थी संगठनहरु एकजुट भइ केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध प्रदर्शन गर्दै आएका छन्। यसअघि विपक्षी पाँच दल निकट संयुक्त विद्यार्थी संगठनले देशभर प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला दहन गरेको थियो।

राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिरमा गोबर छ्याप्ने विद्यार्थी नेता पक्राउ

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधि सभा विघटन तथा नयाँ निर्वाचनको घोषणाको विरोध गर्ने एक विद्यार्थी नेता पक्राउ परेका छन् । आज बानेश्वरमा प्रधानमन्त्री ओली र  राष्ट्रपति भण्डारीको तस्बिरमा गोबर छ्याप्ने नेपाल विद्यार्थी संघका नेता नवराज त्रिपाठीलाई प्रहरीले पक्राउ गरेको हो । कोरोना महामारीको बेला राष्ट्रपति र प्रधानमन्त्रीले थप संकटलाई निम्तो दिएका भन्दै सडक संघर्षमा आउन बाध्य भएको नेपाल विद्यार्थी संघले जनाएको छ । नेपाल वि

ओली देशका लागि कोरोनाभन्दा घातक : तामाङ

माओवादी केन्द्रनिकट विद्यार्थी संगठनका अध्यक्ष रञ्जित तामाङले प्रधानमन्त्री केपी ओली मुलुकका लागि कोभिडभन्दा घातक रहेको आरोप लगाएका छन् । अखिल क्रान्तिकारी गण्डकी प्रदेशले सोमबार गरेको कार्यक्रममा उनले भने, ‘ओली यति...