काठमाडौँ । अनेरास्ववियू क्रान्तिकारीले कोभिड–१९ बाट रोकिएका परीक्षा अनलाइन माध्यमबाट गर्ने व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ । क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले बिहीबार एक विज्ञप्ति जारी गर्दै कक्षा पनि भर्चुलअल माध्यमबाट सञ्चालन गर्न माग गरेका छन् । निषेधाज्ञाका कारण स्थगित पढाइ, परिक्षाहरुलाई अनलाइन र भर्चुअल विधिमार्फत गर्ने व्यवस्था मिलाउन, निषेधाज्ञा अवधिको शिक्षण शुल्क राज्यले बहन […]