लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले माओवादी केन्द्रका मन्त्रीलाई बर्खास्तकालागि सिफारिस गरेका छन्।
बुधबार मुख्यमन्त्री चौधरीले माओवादी केन्द्रका दुई मन्त्रीलाई बर्खास्तकालागि लुम्बिनी प्रदेश प्रमुखको कार्यालयमा सिफारिस गरेका हुन्। अर्थमन्त्री धनबहादुर मास्की र...
पोखरा । गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री कुमार खड्का पदबाट बर्खास्त भएका छन् । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले कानुनमन्त्री विन्दुकुमार थापालाई असहयोग गरेको भन्दै खड्कालाई बर्खास्त गरेका हुन् । चुनावमा टिकट नपाएपछि नेतृत्वप्रति आक्रोशित बनिरहेका र उम्मेदवारलाई पनि असहयोग गरेपछि उनलाई बर्खास्त गरिएको मुख्यमन्त्री कार्यालयले जनाएको छ । केही दिनअघि गण्डकीका खानेपानी मन्त्री हरिशरण आचार्य […]
The post भौतिक पूर्वाधार मन्त्री बर्खास्त appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्ना चार मन्त्री बर्खास्त गरेपछि जनता समाजवादी पार्टी (जसपा) ले यसको बदला प्रदेशमा लिएको छ। देउवाको निर्णय २४ घण्टा नबित्दै मधेश प्रदेश सरकारले कांग्रेसका तीन जना मन्त्रीलाई बर्खास्त गरेको हो। ‘अहिले कांग्रेसका तीन जना मन्त्रीलाई मात्रै हटाएका छौं’, जसपाका प्रवक्ता मनिष सुमनले भने, ‘माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका मन्त्रीबारे तत्काल केही निर्णय भएको छैन।’मुख्यमन्त्री लालबाबु राउतले भौतिक पूर्वाधार विकास
काठमाडौं, २८ असोज । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले नेपाली कांग्रेसका तीनमन्त्रीलाई बर्खास्त गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार जसपाका चार मन्त्रीलाई हटाएसँगै त्यसको बदला लिन जसपाबाट मुख्यमन्त्री भएका राउतले तीन मन्त्रीहरुलाई बर्खास्त गरेका हुन् । कांग्रेसबाट भौतिक पुर्वाधार विकास मन्त्री रामसरोज यादव, महिला, बालबालिका तथा खेलकुद विकास मन्त्री विरेन्द्र प्रसाद सिंह र खानेपानी […]
काठमाडौं, २७ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा) का चार मन्त्रीलाई बर्खास्त गरेका छन् । जसपाको तर्फबाट सरकारमा सहभागी मन्त्रीहरु राजेन्द्र श्रेष्ठ, मोहम्मद इस्तियाक राई, प्रदीप यादव र मृगेन्द्रकुमार सिंहलाई प्रधानमन्त्री देउवाले आज हटाएका हुन् । जसपाले सत्ता गठबन्धन छोडेर एमालेसँग चुनावी सहकार्य गरेकोले प्रधानमन्त्रीले हिजो साँझसम्म राजीनामा दिन अल्टिमेटम दिएका थिए […]
जनता समाजवादी पार्टी (जसपा) नेपालका चार मन्त्री पदमुक्त भएका छन्।
बिहीबार राष्ट्रपतिको कार्यालयले विज्ञप्ति जारी गर्दै जसपाबाट मन्त्री बनेका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, कृषि तथा पशुपंछी विकासमन्त्री मृगेन्द्रकुमार...
जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्रीसहित मन्त्रिमण्डललाई बर्खास्त गर्नुपर्ने माग गर्दै प्रदेश प्रमुखलाई ज्ञापनपत्र बुझाइएको छ ।लोकतान्त्रिक समाजवादी पार्टी नेपाल निकट विद्यार्थी संगठन लोकतान्त्रिक विद्यार्थी संघ मधेस प्रदेश कमिटीले आज प्रदेश प्रमुख हरिशंकर मिश्रलाई ज्ञापनपत्र बुझाएको हो । अख्तियारले ठहर गरेको भ्रष्टाचारको आरोपित मुख्यमन्त्री र मन्त्रिमण्डल लगायतका कर्मचारीलाई तुरुन्त बर्खास्त गरी प्रदेशको गरिमा जोगाउन प्रदेश प्रमुखसमक्ष […]
The post मुख्यमन्त्रीसहित मन्त्री बर्खास्त माग गर्दै ज्ञापन appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.
जनकपुरधाम : प्रदेश २ का ४ जना मन्त्री बर्खास्त भएका छन्।भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल, समाजिक विकास राज्यमन्त्री अभिराम शर्मा, भौतिक पूर्वाधार विकास राज्यमन्त्री डिम्पल झा र उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डल सरकारबाट बर्खास्त भएका हुन्।जसपाको ठाकुर–महतो समूहमा रहेका सोनल, शर्मा, झा र मण्डललाई मुख्यमन्त्री लालबाबु राउतले आइतबार अबेर राति हटाएको पत्र प्रदेश प्रमुख डा राजेश झाको सचिवालयमा दर्ता गराएका छन्।प्रदेश प्रमुख झाले मुख्यमन्त्री कार्यालयबाट मन
काठमाडौं, २३ जेठ । जनता समाजवादी पार्टी, नेपालले प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले मन्त्री जितेन्द्र सोनल, राज्यमन्त्रीहरु डिम्पल झा, अभिराम शर्मा र सुरेश मण्डललाई मन्त्री पदबाट बर्खास्त गरेका छन् । जसपाको २ नम्बर प्रदेशको संसदीय दलको नेतामा मुख्यमन्त्री लालबाबु यादव चयन भएका थिए । जसपाका नेता मोहम्मद इस्तिायक राईले जनाएअनुसार पार्टीले चार जना […]