सिन्धुपाल्चोकका अधिकांश फार्मेसी दर्ताबिनै सञ्चालन

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकका निजी मेडिकल तथा फार्मेसीहरू नियमअनुसार नचलेको पाइएको छ। प्रसासनकाे अनुगमनका क्रममा कतिपय फार्मेसी र मेडिकल त दर्ता र अनुमतिविनै सञ्चालन भइरहेकाे फेला परेका छन्। फार्मेसी सञ्चालकले औषधि पनि दाल चामल बेचे जसरी बेचिरहेकाे समेत फेला परेकाे छ। फार्मेसी पढेकाले मात्रै औषधि बेच्न पाउने भए पनि जाेसुकैले बेचिरहेकाे समेत फेला परेकाे छ। धेरैजसाे निजी फार्मेसी […]

सम्बन्धित सामग्री

महानगरका अधिकांश फार्मेसी अवैध, १० दिनभित्र प्रक्रिया पूरा गर्न अल्टिमेटम

काठमाडौं महानगरभित्रका अधिकांश फार्मेसीहरूमा अवैध रुपमा औषधीको बिक्री वितरण हुने गरेको पाइएको छ।

महानगरका अधिकांश फार्मेसी अवैध, १० दिनभित्र प्रक्रिया पूरा गर्न अल्टिमेटम

काठमाडौं महानगरभित्रका अधिकांश फार्मेसीहरूमा अवैध रुपमा औषधीको बिक्री वितरण हुने गरेको पाइएको छ।

अवैध फार्मेसी बन्द गर्न नगरपालिकाको अल्टिमेट

दोधारा चाँदनी– कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाले अवैधरूपमा सञ्चालनमा रहेका फार्मेसीलाई बन्द गर्न एक साताको अल्टिमेटम दिएको छ । नगरपालिकाले बजार अनुगमनको क्रममा अधिकांश फार्मेसी दर्ता बिना नै सञ्चालनमा रहेको पाइएपछि एक साताको समय दिएको हो ।  नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशदत्त मिश्रले अनुगमनका क्रममा अवैध फार्मेसी सञ्चालनमा रहेको पाइएको बताए । ‘हामीले एक साताभित्र नगरपालिकामा […]

सिन्धुपाल्चोकका अधिकांश फार्मेसी दर्ताबिनै सञ्चालन

सिन्धुपाल्चोक- सिन्धुपाल्चोकका निजी मेडिकल तथा फार्मेसीहरू नियमअनुसार नचलेको पाइएको छ ।प्रशासनको अनुगमनका क्रममा कतिपय फार्मेसी र मेडिकल त दर्ता र अनुमतिबिनै सञ्चालन भइरहेको फेला परेका छन् । फार्मेसी सञ्चालकले औषधि पनि दाल चामल बेचे जसरी बेचिरहेको समेत फेला परेको छ । फार्मेसी पढेकाले मात्रै औषधि बेच्न पाउने भए पनि जोसुकैले बेचिरहेको समेत फेला परेको छ […]

अनुगमन भएका अधिकांश फर्ममा कैफियत, आधालाई जरिवाना

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कात्तिक महिनामा गरेको बजार अनुगमनका क्रममा अधिकांश व्यवसायिक फर्ममा कैफियत भेटिएको छ । विभागले खाद्यान्न तथा किराना पसल, फार्मेसी, ग्रोसरी, डिपार्टमेन्ट स्टोर, दूग्धजन्य पदार्थ तथा बेकरी, फलफूल तथा तरकारी गरी ३ सय ८८ फर्ममा अनुगमन गरेको थियो ।

भक्तपुर नगरपालिका: अधिकांश फार्मेसीमा म्याद गुज्रेका औषधि बिक्री

भक्तपुर नगरपालिकाले पालिका क्षेत्रमा सञ्चालित विभिन्न फार्मेसी (औषधि पसल) को अनुगमन गरेको छ।

आगामी जुलाईसम्ममा अधिकांश अमेरिकीलाई खोप दिने तयारी

वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी जुलाईको अन्त्यसम्ममा अधिकांश अमेरिकीलाई कोरोनाभाइरस विरुद्धको खोप दिइने योजना घोषणा गर्नु भएको छ । राष्ट्रपति बाइडेनले उक्त खोप अभियानका लागि थप दुई करोड डोज खोपको व्यवस्था गर्न लागेको जानकारी दिनु भएको छ । अमेरिकामा अब खोपहरु औषधि पसल र सुपरमार्केटका फार्मेसी पसलमा पनि उपलब्ध गराइने योजना अगाडि बढेको […]

दर्ताबिनै फार्मेसी

रुकुमपश्चिममा सञ्चालन भएका अधिकांश औषधी पसल मापदण्डविपरीत छन् । औषधी व्यवस्था विभाग शाखा कार्यालय नेपालगन्जले हालै गरेको अनुगमनमा यस्तो पाइएको हो । सो क्रममा दुई वटा औषधी पसलमा ताला लगाइएको छ । औषधी व्यवस्था विभाग नेपालगन्जका फार्मेसी अधिकृत धनबहादुर बोहराका अनुसार दुई वटा फार्मेसी बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालय रुकुमपश्चिमसँगको समन्वयमा ११ वटा औषधी पसलमा अनुगमन गरिएको थियो । सो क्रममा जिल्लाको त्रिवेणी गाउँपालिका–२, सिम्रुतुमा सञ्चालित त्रिवेणी सिटी अस्पतालको फार्मेसी दर्ताबिनै सञ्चालन भएको पाइएकाले ताला लगाइएको फार्मेसी अधिकृत बोहराले जानकारी दिनुभयो । मुसीकोट नगरपालिका–१, सल्लेमा सञ्चालित अमर मेडिकल हलको फार्मेसीमा पनि ताला लगाइएको छ ।