हिउँले ढाकियाे सुदूरपहाड, तस्वीरहरू

बैतडी : सुदूरपश्चिम प्रदेशका लेकाली क्षेत्रहरूमा हिमपात भएकाे छ। हिउँदे वर्षा भएसँगै बैतडीसहित सुदूरपश्चिमका उच्च लेकाली क्षेत्रमा हिमपात भएको हाे। यहाँ यो वर्ष पहिलोपटक हिमपात भएको हो। बैतडीको सिगास गाउँपालिकाको केन्द्र गर्जे, श्रीभावर लगायतका ठाउँमा हिमपात भएको स्थानीय भानबहादुर बाेहराले बताए। पाटनको  खोड्पे,अनारखाेली क्षेत्रमा पनि हिमपात सुरु भएको छ। यस्तै सतबाँझ, रौलाकेदार लगायतका उच्च क्षेत्रमा हिमपात भएको स्थानीयहरूले बताएका छन्।हिमपात भए पनि राजमार्ग अवरुद्ध भने नरहेका

सम्बन्धित सामग्री

ढोरपाटनमा हिउँले कठाङ्ग्रिएर मर्‍यो रतुवा

काठमाडौँ- नेपालको एकमात्रै शिकार आरक्ष ढोरपाटन शिकार आरक्षमा हिउँले कठ्याङ्ग्रिएर एक रतुवाको मृत्यु भएको छ । शिकार आरक्ष क्षेत्रको माथिल्लो बुकी तथा जङ्गल क्षेत्रमा बाक्लो हिमपात भएपछि जाडो छल्न ढोरपाटन उपत्यका झरेको रतुवा हिउँमा फसेर मरेको हो । ढोरपाटन शिकार आरक्ष कार्यालयको उत्तरतर्फको जङ्गलमा मृतक रतुवा हिउँले पुरिएको अवस्थामा भेटिएको आरक्ष कार्यालयले जनाएको छ । […]

हिउँले ढाकिएको पर्यटकीयस्थल टोड्के

गलेश्वर, २३ माघ: हिउँले सेताम्य बनेर ढाकिएको म्याग्दीको प्रसिद्ध पर्यटकीयस्थल टोड्के ।-तस्वीर : ध्रुवसागर शर्मा-रासस

हिउँले ढाकिएको टोड्के

हिउँले सेताम्य बनेर ढाकिएको म्याग्दीको प्रसिद्ध पर्यटकीयस्थल टोड्के । तस्वीर: ध्रुवसागर शर्मा/रासस

जुम्लामा हिउँले कठ्याङ्ग्रिएर महिलाको मृत्यु

जुम्लास्थित तातोपानी गाउँपालिका ८ टोप्ला गाउँकी एक महिलाको हिउँले कठ्याङ्ग्रिएर मृत्यु भएको छ ।

हिउँले ढाकिएको हुम्ला [तस्वीर]

हुम्लामा आइतबार साँझदेखि निरन्तर हिमपात । हिमपातले जनजीवन प्रभावित भएको छ भने हिउँले हुम्ला सेताम्य देखिएको छ । तस्वीर : दाने बोहरा/रासस

हिउँले छोपिएको मुना गाउँ

म्याग्दी, १५ पुस: हिउँले छोपिएको म्याग्दीको धवलागिरि गाउँपालिका–३ को मुना गाउँ । म्याग्दीका अधिकांश लेकाली बस्ती हिउँले सेताम्य भएको छ भने चिसोले जनजीवन कष्टकर बनेको छ ।-तस्वीर सन्तोष गौतम-रासस

हिउँले भरियो रुकुमपूर्व, उब्जनीको आसमा किसान (फोटो फिचर)

रुकुम (पूर्व) : रुकुमपूर्व हिउँले सजिसजाउ भएको छ। बुधबार र बिहीबार दुई दिन परेको हिउँले अहिले रुकुमपूर्वका उच्च भेगसँगै अधिकांश बस्ती हिउँले सजिसजाउ भएको हो।दुई दिनसम्म परेको हिउँ अहिले गाउँ–बस्ती सजिसजाउ देखिएका छन्। बिहीबार (आज) तमु ल्होसार पर्वको सार्वजनिक बिदा भएकाले स्थानीय नागरिकसँगै जिल्लास्थित सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारी पनि हिउँमा रमाइ राखेका छन्।हिमपातका कारण चिसोले जनजीवन कष्टकर बनेको छ, भने रुकुमपूर्व र बाग्लुङ अन्तर्गतको मध्यपहाडी लोकमार्ग सडक खण्ड हिउँले अवरुद्ध

मनाङ हिउँले सेताम्य (फोटोफिचर)

हिमाली जिल्ला मनाङका डाँडाकाँडा हिउँले सेताम्य बनेका छन् । मनाङको सदरमुकाम चामेसहित माथिल्लो मनाङमा बाक्लो हिमपात भएको छ । शनिबार साँझदेखि निरन्तर परेको हिमपातका कारण मनाङको तापक्रम माइनसमा झरेको छ...

गोश्वामीको हिमालै राम्रो हिउँले बजारमा...

अस्ट्रेलिया बसेर पनि गीत संगीतमार्फत आफ्नो पहिचान बनाउन सफल युवा गायक राजकुमार गोश्वामीले आफ्नो नयाँ गीतको भिडियो हिमालै राम्रो हिउँले सार्वजनिक गरेका छन्।

कर्णाली बैशाख महिनामा हिउँले ढाकियो (फोटोफिचर)

यो वर्ष कर्णालीमा बैशाख महिनामा हिउँ परेको छ। पालुवा पलाएर जताततै हरिया भइसकेको बेला हिउँले ढाकेर सेताम्य भएको हो।...