काठमाडौं : मेडिकल क्षेत्रमा सुधारको माग गर्दै आएका प्राध्यापक डाक्टर गोविन्द केसीले दार्चुला पुगेर अनशन थालेका छन्। विभिन्न तीन बुँदे माग राख्दै आज बिहान १० बजेबाट अनशन सुरु गरेका हुन्।
दार्चुला तथा अन्य सीमा क्षेत्र लगायत देशभर यातायातको सहज पहुँच निर्माण गर्नुका साथै गुणस्तरीय स्वास्थ्य, शिक्षा र रोजगारीको व्यवस्था