राहदानी विभागले राहदानी पुस्तिकाको आपूर्ति र छपाइसँगै राहदानीको वितरण साविक अनुसार अर्थात् जेन-जी आन्दोलन पहिला भएको व्यवस्थालाई तालिकाअनुसार सम्बन्धित कार्यालयमा पठाइने भएको छ।
विभिन्न माग राखी अनसनमा रहेका डा भुसालको समूहसँग वार्ता गर्न सरकारले काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेलको संयोजकत्वमा चार सदस्यीय वार्ता समिति गठन गरेको हो।
१७ पुस, काठमाडौं । बिहीबार राति पौने १ बजेतिर भारतीय सीमा नाकाबाट सुनसरीको कोशी गाउँपालिका–१ लौकही हुँदै तीन वटा रिक्सा (२ वटा अटो रिक्सा, १ वटा ई–रिक्सा) अघि बढ्दै थिए ।
लौकहीमा सशस्त्र प्रहरी बलका वरिष्ठ …
१७ पुस, काठमाडौं । अनशनरत डा. निकोलस भुसाल र हरिश विष्टको अनशन तोडाउन सरकारले बिहीबार गरेको वार्ता निष्कर्षविहीन भएको छ ।
डा. भुसाल र विष्ट पछिल्लो दश दिनदेखि आमरण अनशनमा छन् । २१ फागुनको निर्वाचन रोकी …
१७ पुस, विराटनगर । सुनसरीको कोशी गाउँपालिका-१ का विजय साहको घर भारतीय सीमा नजिकै पर्छ । उनी पेसाले सिटी सफारी चालक हुन् । सीमा नजिकै घर भएकाले उनी भारतबाट दैनिक उपभोग्य वस्तु ल्याएर बिक्री गर्दै …
काठमाडाैं। सरकारले आगामी फागुन २१ गते निर्वाचन गराउनका लागि सबै राजनीतिक दलहरुसँग निरन्तर संवाद गरिरहेको छ । त्यसो त समानुपातिकको बन्द सूची बुझाएर दलहरु र निर्वाचन आयोग पनि चुनावका लागि तयार देखिएका हुन् । तर अझै पनि सुरक्षा मामीला भने शंकाको घेरा बाहिर जान सकेको छैन । सुरक्षा निकायले मतदानस्थलको सूचीकरण गरे पनि अत्यावश्यक स्रोत […]