कर्णाली । कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री छिरिङडम्डुल लामा (कार्चेन) विरुद्ध उच्च अदालत सुर्खेतमा रिट दायर भएको छ । वीरेन्द्रनगर–३ निवासी विनिता बोगटीले फौजदारी कसुरमा अदालतबाट सजाय पाइसकेका व्यक्तिलाई राज्यको गरिमामय पदमा नियुक्त गरेको भन्दै आज रिट दायर गरेका थिए । रिटमा नैतिक पतन देखिने फौजदारी कसुरमा सजाय पाई त्यस्तो अन्तिम फैसला भएको […]