विगतमा ५० लाखसम्म पुँजी भएका उद्योगले दर्तावापत पाँच हजारमात्रै राजस्व तिर्दै आएकोमा अब सिधै २५ हजारले बढेर ३० हजार दस्तुर बुझाउनुपर्ने छ । जुम्ला– कर्णाली प्रदेश सरकारले उद्योगको दर्ता तथा नवीकरण शुल्क ह्वात्तै बढाएको छ । चालु आवमै कार्यान्वयन हुने गरी नीति बनाएर प्रदेश उद्योग दर्ता र नवीकरणमा शुल्क बढाएको हो । पुँजीअनुसार उद्योगले फरक […]