आधुनिक शैलीबाट विभेदलाई निरन्तरता दिइयो- शिव परियार
नरिसाउ ल नानी’ भनि भनि आधुनिक शैलीमा विभेदलाई निरन्तरता दिइनै रहने हो भने विभेद समाजमा राखिरहेसम्म सरस्वती प्रधान र रुपा सुनार चरित्रको द्वन्द समाजमाजारी नरहला भन्न सकिन्न र? त्यो पक्कै पनि नेपाली समाजका लागि हितकर हुने देख्दिनँ म
काठमाडौं । ‘द पोएट आइडल’को जजमा अभिनेत्री केकी अधिकारी अनुबन्धित भएको खबरपछि सामाजिक सञ्जालमा पक्ष र विपक्षमा प्रतिक्रिया आइरहेका छन् । साहित्य क्षेत्रका केहीले यसलाई खिसिट्युरी गरेका छन् भने धेरैजना उनको समर्थनमा उभिएका छन् । गायक शिव परियार केकीको समर्थनमा खुलेरै प्रस्तुत भएका छन् । उनले ‘नेपाली साहित्यकारमाझ विद्वान भनेकै हामी मात्र हो भन्ने भ्रम […]
काठमाडौं । गायक शिव परियारले आफ्नो सांगीतिक करिअरमा तेस्रो चरणको संघर्ष सुरु भएको बताएका छन् । नयाँ गीत ‘बाटो हेर्दाहेर्दै’ सार्वजनिक गर्दै शिव लेख्छन्, ‘करिब सात वर्ष दोस्रो चरणको संघर्ष र सफलता रह्यो । अब ‘बाटो हेर्दाहेर्दै’ गीतले मेरो जीवनको तेस्रो चरणको संघर्षको सुरुवात गर्नेछ । यो मेरो सांगीतिक जीवनमा आफैंसँगको प्रतिस्पर्धा रहनेछ ।’ फेवातालमा […]
गायक प्रकाश सपुतले आफ्नो नयाँ गीत पीरको भिडियो सच्याएका छन् । विवादमा आएपछि उनले भिडियो सम्पादन गरी पुनः ल्याएका हुन् । माओवादी जनमुक्ति सेना देहव्यापारमा लागेको दृश्यबारे सम्बन्धित पक्षले आपत्ति र विरोध जनाएका थिए । गीतले एक सातामै करोड भ्यूज कटाएपछि सपुतले अहिले गीतको भिडियो सम्पादन गरेर अपलोड गरेका छन् ।नेपाली सांगीतिक क्षेत्रमा यसरी गीत विवादपछि सच्चिएर ल्याइएको या पहिलो भने होइन । यस अगाडि पनि गायक पशुपति शर्माको गीत ‘लुट्न सके लुट कान्छा’, प्रकाश सपुतकै ‘गलबन्दी च्यातियो
२ चैत, काठमाडौं । गायक शिव परियारले समाजको चेतनास्तर उल्टो दिशामा जान थालेको महसुस हुन थालेको बताएका छन् । मोरङमा १८ महिने बालिकाको बलात्कारपछि हत्या, दलित भएकै काण एउटी नाबालिकामाथि अमानीय व्यवहारका घटना देख्दा समाजको चेतनाको तह गिरेको महसुस हुने बताएका हुन् । बुधबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै गायक परियारले समाजको चेतनास्तर बढ्नुपर्नेमा टाउकोदेखि […]
चर्चित गायक शिव परियारले अभिनेता पल शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा परेको जाहेरीले समग्र कलाकारकै नाक काटिएको टिप्पणी गरेका छन् । ‘घटना नाङ्गो भएर सतहमा आउँदा अहिले एउटा पक्ष खुशीले गदगद होला, एउटा पक्ष दुखाईले भत्तभति होला । तर समग्रमा भन्दा यो सारा कुरालेचैं समाजको नजरमा हाम्रो संगीत उद्योग र चलचित्र उद्योग र तपाई हामी समग्र कलाकारकै नाक काटिएको छ है’, परियारले घटनापछि सामाजिक सञ्जालमाफर्त भनेका छन् । समाजमा स्थापित कलाकारको यो घटना पढिरहनु पर्दा दुख लागेक
परियारको गायनमा पिउने र पिलाउने शृङ्खलाको फेरि अर्को गीत थपिएको छ। ‘पिउन सुरू गरेपछि होस् पनि त कहाँ हुन्छ’ भन्ने बोलसहित इम्प्रेसन इन्टरटेनमेन्टले बजारमा ल्याएको छ।
काठमाडौं– गायक शिव परियारले आफ्नो लोकप्रिय गीत ‘पिउँदिन भन्दा भन्दै पिलायो साथीले’को सफलता पछि नयाँ गीत ‘पिउन सुरु गरेपछि होस पनि त कहाँ हुन्छ’ भन्ने गीत ल्याउने भएका छन् । इम्प्रेसन्स इन्टरटेनमेन्टले चाँडै नै बजारमा ल्याउने गीतको हालैमात्र छायांकन पुरा गरिएको छ । कोरियोग्राफर कविराज गहतराज र छायाकार हरि हुमागाईको टिमले सोमबार दरबारमार्गस्थित क्लब प्लाटिनममा […]
काठमाडौं । गायक शिव परियार दुर्घटनामा परेका छन् । राजधानीको सामाखुशि बसुन्धरा रुटमा आइतबार बिहान भएको मोटरसाइकल दुघर्टनामा परियार घाइते भएका हुन् ।
उनले चलाएको बा ८० प ९९९८ नम्बर मोटरसाइकललाई पछाडिबाट ...