काठमाडौं : अग्रज बाल साहित्य सर्जक एवं सूचना विज्ञ विनय कसजूको मेडिसिटी अस्पतालमा निधन भएको छ। निमोनियाका कारण गम्भीर बिरामी परेका कसजूलाई राजधानीको मेडिसिटी अस्पतालमा गत कात्तिक १९ गते भर्ना गरिएको थियो।
उपचारकै क्रममा आज दिउँसो २ बजे कसजूको निधन भएको अस्पतालले जनाएको छ।
स्वास्थ्य अवस्था नाजुक भएपछि उनलाई