काठमाडौं : चिनियाँ राष्ट्रपति सी जिनपिङ काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिसक्दा ३० जना शंकास्पदलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
फ्री तिब्बत मुभमेन्टमा संलग्नहरुको चिनियाँ राष्ट्रपतिविरुद्ध हुनसक्ने गतिविधिलाई नियन्त्रणमा लिनका लागि प्रहरीले ३० जनालाई पक्राउ गरेको हो।
राजकीय भ्रमणका लागि चिनियाँ राष्ट्रपति सी जिनपिङ काठमाडौं उत्रिसकेका छन्। उनको आगमनअघिदेखि नै