काँग्रेस केन्द्रीय समिति बैठक आज बस्दै

काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । केन्द्रीय सदस्य तथा पदाधिकारीले धारणा राखिसकेपछि सोको निर्णय सुनाउनको लागि केन्द्रीय समिति बैठक बस्न लागेको हो । आइतबार बसेको पदाधिकारी बैठकले केन्द्रीय समितिको निर्णयका बारेमा गृहकार्य सम्पन्न गरे पछि आज बस्ने बैठकमा निर्णय सुनाउन लागिएको हो ।

सम्बन्धित सामग्री

कांग्रेसकाे केन्द्रीय समिति बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज (सोमबार) अपराह्न पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ । एक सातासम्म केन्द्रीय समितिमा भएका छलफलका निर्णय सुनाउनका लागि सोमबार केन्द्रीय समिति बैठक बोलाइएको हो । कांग्रेसले स्थानीय तह निर्वाचनको समीक्षा र विविध प्रस्तावमाथि केन्द्रीय समितिमा छलफल गरेको थियो । १ सय ४९ केन्द्रीय सदस्यमध्ये अधिकांशले केन्द्रीय […]

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज (सोमबार) बस्ने भएकाे छ । लामो समयपछि बस्न लागेको बैठकमा संस्थापन र संस्थापन ईतर पक्षले आ–आफ्ना तयारी गरेका छन् । केन्द्रीय समिति बैठक अघि आइतबार बसेको पदाधिकारी बैठकले कांग्रेसले पार्टीका भातृ र शुभेच्छुक संस्थाको विधानको मस्यौदा टुंगो लगाएको छ । पार्टी उपसभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बसेको पदाधिकारी […]

माओवादीको केन्द्रीय समिति बैठक आज बस्दै

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ । हिजोसम्म बस्ने भनिएको बैठक आज १ बजेसम्मका लागि स्थगित गरिएको थियो ।अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित शीर्ष नेताहरु पदाधिकारी चयनकाे गृहकार्यमा लागेपछि हिजोको बैठक स्थगित गरिएको थियो । यसअघि पूर्व स्थायी कमिटी र इन्चार्जहरूको बैठकले पार्टीको पोलिट्ब्यूरो, स्थायी कमिटी र पदाधिकारीको प्रस्ताव ल्याउने जिम्मा अध्यक्ष प्रचण्डलाई दिएको छ । आजको बैठकमा अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले उठाएका प्रश्नको जवाफ दिन

पटक–पटक स्थगित हुँदै आएको माओवादीको केन्द्रीय समिति बैठक आज बस्दै

काठमाण्डाै – पटक–पटक स्थगित हुँदै आएको माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बस्दैछ । बैठकको प्रमुख कार्यसूची सङ्गठनसम्बन्धी विषय रहेको पार्टी कार्यालयका सचिव श्रीराम  ढकालले जानकारी दिनुभयो । केन्द्रीय समितिको पूर्णता, पदाधिकारी चयन, पोलिटब्युरो  र स्थायी समितिको चयन तथा कार्यविभाजन पनि कार्यसूचीमा रहेको उहाँले बताउनुभयो । बैठकमा गएको बैशाख ३० गते भएको पालिका चुनावको समीक्षा तथा  आउँदो प्रदेशसभा र प्रतिनिधिसभाको चुनाव तयारीबारे पनि छलफल हुनेछ । २०७८ पुस १८ गते काठमाण्डौमा सम्पन्न ...

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बस्दै

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठक आज आइतबार बस्दैछ । बैठक बिहान ११ बजे कमलादीस्थित प्रज्ञा भवनमा बस्न लागेको हो । बैठकमा केन्द्रीय समितिको पूर्णता, पदाधिकारी चयन, पोलिटब्युरो र स्थायी समितिको चयन र कार्यविभाजन विषयमा छलफल हुनेछ । गत पुस १९ गते सम्पन्न केन्द्रीय समितिको पहिलो बैठकले पुष्पकमल दाहाल प्रचण्ड लाई सर्वसम्मत […]

माओवादीको केन्द्रीय समिति बैठक आज बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज (सोमबार) बस्दैछ । बैठक बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा बिहान ११ बजे बस्ने माओवादी केन्द्रकी नेतृ रेखा शर्माले ईमेजखबरलाई जानकारी दिनुभएको हो । गत शुक्रबारदेखि सुरु भएको बैठक आइतबार फेरि बस्ने तय भए पनि अन्तिम समयमा आएर तयारी नपुगेको भन्दै स्थगित भएको थियो । स्थगित बैठक बिहान ११ […]

माओवादीको केन्द्रीय समिति बैठक बस्दै

२२ फागुन, काठमाडौं । माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आज बस्दै छ । आज ११ बजे बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा बस्ने बैठकमा केन्द्रीय कमिटीलाई पूर्णता दिने लगायतका एजेण्डामा छलफल गर्ने तयारी छ । माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले आजको बैठकमा केन्द्रीय समितिलाई पूर्णता, पोलिटव्युरो, स्थायी कमिटी गठन, एमसीसी लगायतका एजेण्डामा छलफल हुने बताए । त्यसपछि […]

माओवादी केन्द्रीय समिति बैठक आज बस्दै : साङ्गठनिक विषय कार्यसूची

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठक आइतबार बस्दैछ । आजको बैठकको कार्यसूची पदाधिकारी चयनलगायतका साङ्गठनिक विषय हुने कार्यालय  सचिव  श्रीराम  ढकालले बताएका छन् । शुक्रबार बैठकमा एमसीसीलगायतका समसामयिक  विषयमा  छलफल भएको थियो ।गत पुस  १८ गते  माओवादीको  आठौँ  महाधिवेशन सम्पन्न  भएको थियो ।  महाधिवेशनले २४७ जना केन्द्रीय सदस्य  चयन गरेको थियो । लगत्तै पुस १९ गतेको केन्द्रीय समितिको बैठकले पुष्पकमल दाहाल प्रचण

माओवादी केन्द्रकाे नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठक आज बस्दै

काठमाडौं, १८ पुस । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बस्दैछ । नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठक आज अपराह्न ३ बजे हेरिटेज प्लाजा सानेपामा बस्न लागेकाे हाे । बैठकले पदाधिकारीको चयन गर्ने माओवादी केन्द्रले जनाइएको छ । आठौं महाधिवेशनको बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २३६ सदस्यीय केन्द्रीय समिति घोषणा गरेका थिए जसलाई हलले पास […]

नेकपा (एस)को केन्द्रीय कमिटी बैठक आज बस्दै

नेकपा एकीकृत समाजवादी (एस) पार्टीको केन्द्रीय समिति बैठक आज काठमाडौंमा बस्ने भएको छ । करीब १ महिनाअघि नेकपा एमालेबाट नेता माधवकुमार नेपालको नेतृत्वमा अलग भएको समूहले स्थापना गरेको पार्टीको पहिलो पटक केन्द्रीय समिति बैठक बस्न लागेको हो ।  बुधवारसम्म बस्ने बैठकमा समसामयिक राजनीतिक विषयवस्तु, देशभर संगठन विस्तारका लागि आवश्यक रणनीतिमा छलफल गरिने केन्द्रीय सदस्य दिलुकुमारी पन्तले जानकारी दिइन् । बैठकमा पार्टीका विभिन्न विभाग, जनवर्गीय संगठन, सम्बन्धित आयोगका गठन, पुनः गठन, विस्तार तथा सुदृढीकरणका लागि आवश्यक ...