माओवादी केन्द्रीय समिति बैठक आज बस्दै : साङ्गठनिक विषय कार्यसूची

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठक आइतबार बस्दैछ । आजको बैठकको कार्यसूची पदाधिकारी चयनलगायतका साङ्गठनिक विषय हुने कार्यालय  सचिव  श्रीराम  ढकालले बताएका छन् । शुक्रबार बैठकमा एमसीसीलगायतका समसामयिक  विषयमा  छलफल भएको थियो ।गत पुस  १८ गते  माओवादीको  आठौँ  महाधिवेशन सम्पन्न  भएको थियो ।  महाधिवेशनले २४७ जना केन्द्रीय सदस्य  चयन गरेको थियो । लगत्तै पुस १९ गतेको केन्द्रीय समितिको बैठकले पुष्पकमल दाहाल प्रचण