१० चैत, विराटनगर । नेपाली काङ्ग्रेस प्रदेश १ संसदीय दलका नेता राजीव कोइरालाले प्रदेशको नाम राख्नका लागि सबै दलले साझा धारणा बनाउनुपर्ने बताएका छन् । एमालेको सहमति बिना प्रदेशको नाम राख्न नसकिने बताउँदै उनले नामकरणका विषयमा साझा सहमति हुनुपर्ने बताए । प्रदेशसभाको बिहीबार बसेको बैठकमा विशेष समयमा बोलेका उनले एमालेको सहमति बिना कुनै पनि अवस्थामा […]